रामेछापको लुभुघाटमा बस दुर्घटना, ४० जना घाइते, ६ को मृत्यु
रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ ।
हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए ।
दुर्घटनामा परेर ४० जना घाइते भएका छन् । घाइतेहरुको…