नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुर क्षेत्र नं. २ बाट रास्वपका २६ बर्षीय मनिष खनाल विजयी भएका छन् ।
उनी नवलपुर २ बाट ३८ हजार २ सय ११ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनी अहिलेको संसदमा सबै भन्दा कान्छो संसदको रुपमा…