समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

गण्डक नहरमा र्‍याफ्टिङ चलाउने प्रतापपुर गाउँपालिकाको योजना, छिट्टै सम्भाव्यता अध्ययन गरिने

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डक नहरमा र्‍याफ्टिङ चलाउने योजना बनाएको छ । प्रतापपुर गाउँपालिका क्षेत्रमा सो नहरको करिब १० किलोमिटर क्षेत्रमा र्‍याफ्टिङको सम्भावना र यसका चुनौतीका बारेमा…

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, बुटवल पाल्पा सडक अझै खुलेन

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो…

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरिँदै

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी…

संसद्को कठघरामा निलम्बित प्रधानन्यायाधीश जबरा

संसदीय छानबिनको कठघरामा उभिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेकाजस्तै संगीन आरोप अरूलाई पनि लगाएका छन् । संसद्को महाभियोग सिफारिस समितिले बुधबार उनीसँग करिब सवा तीन घन्टा बयान लिएको थियो । पदीय…

आज हरितालिका तीज, महादेवको उपासना गरेर मनाइँदै

भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत…

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको म्याद एक वर्ष थपिंदै

नारायणगढ–बुटवल सडकखण्ड विस्तार सकिसक्नुपर्ने अवधिमा जम्मा १८ प्रतिशत मात्रै काम गरेको ठेकेदार कम्पनीलाई सरकारले एक वर्ष म्याद थपिदिने तयारी गरेको छ । ११३ किलोमिटर लामो सडकखण्ड विस्तार गरी चार लेनको बनाउने जिम्मा पाएको…

आज तीजको दर खाने

हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तिज पर्व आजदेखि सुरु हुँदै छ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई…

मिटरब्याजी साहू विरुद्ध पश्चिम नवलपरासीमा १११ उजुरी, नवलपुरमा भने उजुरी शून्य

रामकुमार श्रेष्ठ - नवलपरासी । पश्चिम नवलपरासीमा मिटरब्याजी साहू विरुद्ध १ सय ११ उजुरी परेको छ । भदौ ५ सम्म १०४ वटा उजुरी परेकोमा कार्यदलले उजुरीको म्याद थप गरेपछि थप ७ वटा उजुरी परेको र उजुरी पर्ने क्रम जारी रहेको पश्चिम नवलपरासीका…

सप्तरीमा गोली चल्यो

सप्तरीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी तस्कर समूहबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेका छन् । जिल्लाको बलान बिहुल गाउँपालिका- ४ बेल्हीमा मंगलबार…

नेपाल बन्दः ठाउँठाउँमा बम र आगजनी

कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी…