समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

पूर्व राजा वीरेन्द्रकाे सालिक राख्न खोज्दा तनावग्रस्त धम्बोझी चाेक; हवाई फायरसँगै अश्रु ग्यास प्रहार

नेपालगन्जस्थित धम्बोझीमा प्रहरीले दुई दर्जन बढी हवाई फायरसँगै अश्रु ग्यास प्रहार गरेको छ । राष्ट्रबादी युवाको समुहले धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्रको सालिक राखेपछि भएको भएको झडपका क्रममा प्रहरीले हवाई फायर सँगै अश्रु ग्यास…

सरकारले तेल बचाउनका लागि गर्ने भनेको आइतबार बिदा अब नहुने !

नेपाल सरकारले १ जेठ बाट सातामा शनिबार र आईतवार दुई दिन बिदा गर्ने निर्णय गरेता पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला ***** मंगलवार छायानाथ रारा…

यार्सागुम्बा संकलकहरुको सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु

मुगु । बहुमूल्य जडिबुटी अर्थात् जीवन बुटी यार्सागुम्ब संकलकको सुरक्षामा खटिएका सहायक प्रहरी हवल्दारको लेक लागेर मृत्यु भएको छ । मुगुको मुगमकामारोङ गाँउपालिका–२ ठूलोकोकी रिमार भन्ने ठाउँमा यार्सागुम्बा संकलकको सुरक्षामा खटिएका सहायक प्रहरी…

खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना

अब खेतीयोग्य जमिन बाँझो राख्नेले १ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे जानकारी दिएकी हुन् । मन्त्री…

‘कबड्डी ४’को व्यापार रकेटको गतिमा ‘५ दिनमा १२ करोड कमाई ’

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ले ५ दिनमा १२ करोड ग्रस कलेक्सन गरेको वितरक मनोज राठीले बताएका छन् । प्रदर्शनको चार दिनसम्मको कमाई साढे १० करोड रहेको जानकारी दिँदै उनले मंगलवार पनि फिल्मले देशभर डेढ करोड ग्रस…

ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको भुसालको दाबी

राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गर्नुभएको छ । बुधबार राष्ट्रिय सभामा सरकारले जेठ १५ गते प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा…

पहिरोमा पुरिएर दुईको मृत्यु

संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । जिल्लाको नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा सडकमा पर्खाल लगाउँदै गरेका कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर मृत्यु…

भद्रपुर उडेको बुद्ध एअरको जहाज बीचबाटै काठमाण्डौ फर्कियो

काठमाण्डौ – काठमाण्डौबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाज टायरमा समस्या देखिएपछि काठमाण्डौ फर्किएको छ । बिहान १० बजेर ४३ मिनेटमा उडेको जहाज टायरमा समस्या देखिएपछि बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता…

दुर्घटनाग्रस्त विमानको ककपिट भिडियो रेकर्डर आयोगले लियो जिम्मा, जाँच सुरु

गत आइतबार मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको जहाजको ककपिट भिडियो रेकर्डर दुर्घटना जाँच आयोगले आफ्नो जिम्मामा लिएको छ । आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार आयोगले दुर्घटनाको जाँच समेत सुरु भएको छ ।…

भद्रपुर उडेको बुद्ध एयरको विमान आकाशबाटै फर्कियो काठमाडौं !

काठमाडौंबाट भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ । बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटियपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता…