ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
एक सातामा २७ सयले बढ्यो सुनको मूल्य
यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सातामा सुनको मूल्य करिब ३ हजार रुपैयाँले महँगिएको हो ।
गत साताको शुक्रबारको तुलनामा…
कोकाकोला कम्पनीविरुद्ध साढे सात अरब कर छली मुद्दा दायर
काठमाडौं । चिसो पेय पदार्थ कोकाकोलाको कम्पनी बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभकर छलीको मुद्दा दायर भएकाे छ ।
राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दावी…
पुँजीगत खर्च गर्न सरकार असक्षम, सात महिनामा सरकारको कूल खर्च ५ खर्ब ९१ अर्ब
काठमाडौं / चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा सरकारले पुँजीगत खर्च गर्न नसकेको पाइएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार गत साउनदेखि माघ महिनासम्ममा संघीय सरकारले कूल ५ खर्ब…
घट्यो डलर र दिनारको भाउ
शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ८० पैसा र बिक्रीदर १२२ रुपैयाँ ४० पैसा कायम छ।
युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ ६ पैसा पुगेको छ।
…
४ हजारले घट्यो सुनको मूल्य
आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सयले घटेर प्रतितोला १ लाख २ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख १ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको…
बागमती प्रदेश सरकारले बजेट अधिवेशन सुरु नगरी योजना माग
हेटौंडा । बागमती प्रदेश सरकारले बजेट अधिवेशन सुरु नगरी योजना माग गर्न थालेको छ ।
आगामी आर्थिक वर्ष ०७९/८० का लागि समपूरक र विशेष अनुदान कार्यान्वयनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका १ सय १९ वटै स्थानीय तहसँग योजना…
नेपाली मुद्रा अहिलेसम्मकै कमजोर
काठमाडौं । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो ।
आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १ सय २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय २३ रुपैयाँ ४४ पैसा तोकेको…
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य एकैदिन २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो ।
मंगलबार १ लाख ३ हजारमा कारोबार भएको सुन आज बुधबार एकै दिन २५ सयले बढेर एक लाख ५ हजार ५ सयमा पुगेको नेपाल…
अमेरिका र बेलायतले रुससँग तेल नकिन्ने
काठमाडौं– अमेरिकाले युक्रेनमाथि आक्रमण गरिरहेको रुसबाट तेल आयात बन्द गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाले रुसबाट तेल आयात नगर्ने घोषणा गरेका हुन् ।
‘हामी सबै रुसी ग्यास, तेल र उर्जाको आयात बन्द गर्दैछौँ ।’…
भारतमा चौकीदारी गरेका शंखु अहिले फलफूल बगैँचाका ‘मालिक’
कुनै समय रोजगारीको लागि भारतमा चौकीदारी गर्न जानुभएका जुम्लाका शंखु खत्री अहिले आफ्नै गाउँठाउँमा बगैँचाका मालिक बन्नुभएको छ ।
चन्दननाथ नगरपालिका वडा नम्बर १० का शंखुले बाँझा पाखाहरुलाई बगैँचामा परिणत गर्नुभयो । आफ्नो बाँझो जमिनमा…