समुह अनुसार हेर्नसहोस

अर्थ

पश्चिम नवलपरासीमा ५ लाख ४१  हजार ६ सय मुल्य बराबरको अवैध मालसामान

परासी । पश्चिम नवलपरासी प्रहरीले आज अन्दाजी ५ लाख ४१ हजार ६ सय मुल्य बराबरको बिभिन्न अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ । आज बिहान अन्दाजी ०४:०० बजेको समयमा अस्थायी प्रहरी पोष्ट ज्यामिरेबाट खटिएको प्रहरी…

अमेरिकी डलर १२१ नाघ्यो : यस्तो छ शुक्रबारको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ३२ पैसा र…

पेट्रोलको मूल्य प्रतिलिटर १५० पुग्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएर १५० रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्यमा…

आफ्नै पसल, आफ्नै फसल : आफ्नै बारी, आफ्नै तरकारी

ओखलढुङ्गाका रिपुबहादुर सुनुवार पशुपालन, तरकारी र यसैसँग सम्बन्धित काम गर्छु भनेरै भूकम्प गएताका २०७२ सालमा काठमाण्डौ आउनु भएको हो । तर, काठमाण्डौमा सोचेजस्तो सजिलो कहाँ छ र ! छ वर्ष लाग्यो उहाँको सोचले मूर्तरुप लिनका लागि । यसबीचमा …

सप्तरीका युवकले बनाए विजुलीबाट चल्ने मोटरसाइकल

सप्तरीका एक युवकले विजुलीबाट चल्ने मोटरसाइकल बनाएका छन् । यो मोटरसाइकलले एक सय किलोमिटर यात्रा गर्दा दुई युनिटमात्र ऊर्जा खपत गर्ने दावी गरिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहका १९ वर्षका मौसमकुमार झाले निर्माण गरेको…

नेपालले भारतलाई ७०० मेगावाट बिजुली बेच्दै, भारत किन्न तयार

काठमाडौँ, फागुन १३ - चिनियाँ लगानी र निर्माण कम्पनी परिचालन गरी नेपालमा बनाइएका बिजुली खरिद नगर्ने अडानमा रहेको भारत अन्ततः आफ्नो अडानबाट पछि हटेको छ । आज (बिहीबार) काठमाडौंमा आयोजित द्विदेशीय ऊर्जा सचिवस्तरीय बैठक (जोइन्ट स्टेरिङ…

फाल्गुन 1६ देखि नवलपुरमा देवचुली महोत्सव

नवलपुर । फाल्गुन १६ गतेदेखि २८ गतेसम्म नवलपुरमा देवचुली महोत्सव हुने भएको छ । नवलपुरको देवचुली नगरपालिकामा तेस्रो देवचुली महोत्सव हुन लागेको हो । देवचुली उद्योग वाणिज्य संघको आयोजनामा र नव प्रगति युवा क्लब, प्रगतिनगर बजार…

पानीपुरी बेचेर बुटवलमा दुई तले घर

ठेलामा पानीपुरीको व्यापार । त्यो व्यापारको आम्दानीले बुटवल गोलपार्कमा दुई तले घर । सुन्दा झट्ट विश्वास लाग्दैन् । तर, गुल्मी धुर्कोटका प्रेम भण्डारीको पौरखलाई हेर्दा विश्वास नगरी सुखै छैन् । प्रेमले आठ वर्ष…

वैदेशिक रोजगारीमा गएकाले आईपीओमा कोटा पाउने

वैदेशिक रोजगारीमा गएकाहरुलाई साधारण सेयर (आईपीओ) मा कोटा छुट्याइने भएको छ । वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउनेहरुका लागि कार्यविधि बनाएर कोटा दिन लागिएको हो । यस विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल,…

भन्सार विभागमा ईपेमेन्टबाट पहिलो महिनामा ७ अर्ब ४० करोडको कारोबार

भन्सार विभागले माघ मसान्तसम्म ७ अर्ब ४० करोड बराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ। उक्त डिजिटल संकलनको व्यवस्था २०७८ पौष १ गतेदेखि सुक्खा बन्दरगाह विरगञ्ज भन्सार कार्यालयबाट सुरुवात गरी माघ १२ गतेदेखि देशभरीका सबै भन्सार…