ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु
पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु भएको छ । यसअघि सीता एयरले चार्टर्ड उडान गरेको यो रुटमा अब बुद्ध एयरले साताको तीन दिन नियमित उडान गर्ने गरी सेवा शुरु गरेको हो ।
आइतबार बुद्धको पहिलो जहाज पोखराबाट नेपालगन्ज पुगेको जहाजले त्यहाँबाट…
सुनको मुल्य ओरालो लागदै
सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी चाँदीको प्रतितोला मूल्य…
सुन भन्दै धातु देखाई नगद ठगी गर्ने ७ जना पक्राउ
कास्की । पोखरा महानगरपालिका २ मिरुवाबाट सुन भन्दै धातु देखाई नगद ठगी गरेको अभियोगमा ७ जनालाई ६ सय ५४ ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ७ थान मोबाइल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कास्की पोखरा डेरा गरी…
भारततर्फ लैनान लागेको १ करोडको हरियो केराउ बरामद
हरि शर्मा -
परासी, १३ साउन । भारततर्फ लैजान लागेको करिब १ करोड बराबरको हरियो केराउ (मटर) जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बरामद गरेको छ ।
बरामद भएका केराउ परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट रहेको प्रहरीले जनाएको छ…
कावासोती नगरपालिकाले ७४ प्रतिशत मात्र खर्च गर्न सक्यो, विकास बजेट ६७ प्रतिशत मात्रै खर्च
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले गत आर्थिक बर्षमा बजेटको जम्मा ७४ दशमलब ८४ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
नगरपालिकाको आन्तरिक राजश्व, संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त अनुदान, सशर्त…
नवलपुर मासु व्यवसायी संघ गठन
गैँडाकोट, साउन ११ । जिल्लामै पहिलो पटक नवलपुर मासु व्यवसायी संघ गठन गरिएको छ ।
राज्यले मासु व्यवसायीहरुलाई वेवास्ता गरेको र दिनुपर्ने सेवा सुविधाबाट समेत बन्चित हुँदा सवै मासु पसल व्यवसायीहरु एक जुट हुन संघ गठन गरेको व्यवसायीहरुले…
महेशपुर भन्सारमा पार्किङको समस्या, पार्किङ गर्नको लागि जग्गा आवश्यक
रामकरण अम्बेडकर -
परासी, ९ साउन । पश्चिम नवलपरासी महेशपुर भन्सार कार्यालयमा पार्किङको अभाव हुँदा समस्या हुने गरेको छ ।
पार्किङ अभावका कारण बाटोमै गाडीहरु रोक्नु पर्दा लामो ट्राफिक जाम हुने गरेको छ । महेशपुर भन्सार कार्यालय प्रमुख…
गण्डकी प्रदेशको ७४ प्रतिशत बजेट कार्यान्वयन
गण्डकी प्रदेशले आर्थिक वर्ष २०७७/०७८ मा करिब ७४ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । प्रदेशमा गत आवमा ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार बजेट विनियोजन गरिएकोमा ७३.८८ प्रतिशत अर्थात् २५ अर्ब ७४ करोड १३ लाख ९१ हजार खर्च भएको हो । यो…
सौराहाको पर्यटनमा मासिक ३० करोड घाटा, खोप नलगाई होटल खोल्दैनौँ : व्यवसायी
रत्ननगर । कोरोना महामारीका कारण विगत साढे २ महिनादेखि सौराहा बन्द रहेको छ । सौराहाको पर्यटन बन्द हुँदा यहाँ मासिक ३० करोड रूपैयाँ घाटा भएको क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ ।
पर्यटकका लागि सञ्चालन हुने होटल, रेस्टुरेन्ट,हात्ती…
उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन माग
नवलपुर । नवलपुर उद्योग संघले नवलपुरका उद्योग व्यवसायीहरुलाई खोप उपलब्ध गराउन माग गरेको छ ।
नवलपुर उद्योग संघ नवलपुरका अध्यक्ष कृष्णप्रसाद गौतमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मुलुकको आर्थिक विकासको मुख्य साझेदारको रुपमा रहेको उद्योगी…