समुह अनुसार हेर्नसहोस

अर्थ

कर छुटको माग गर्दै घोडाघोडी नगरपालिका विरुद्ध मुद्दा

बालुवा तथा गिट्टी संकलनको काम नभएको भन्दै कर छुटको मागसहित घोडाघोडी नगरपालिका विरुद्ध मुद्दा दायर गरिएको छ । कोरोना भाईरस रोकथामका लागि सरकारले गरेको लकडाउन अवधिमा बालुवा तथा गिट्टी संकलनको काम नभएको भन्दै कर छुटको मागसहित नगरपालिका…

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएकोमा तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय कायम गरिएको छ…

पश्चिम नवलपरासीमा १ लाख ३० हजारको केराउ बरामद

परासी । पश्चिम नवलपरासीमा प्रहरीले शुक्रबार १ लाख ३० हजार रुपैयाँ बराबरको केराउ बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा १ लाख ३० हजार रुपैयाँ बराबरको १३ क्युन्टल केराउ प्रहरी चौकी पाँचपेडाको टोलीले बरामद गरेको जिल्ला…

गैडाकोटमा विद्युत चोरी गर्ने २० जनालाई जरिवाना गरिइयो

गैडाकोट (नवलपरासी) । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका विभिन्न २० जनाले विद्युत चोरेर प्रयोग गरेको पाइएको छ । नेपाल विद्युत प्राधिरकण गैडाकोट प्रशाखाका अनुसार विद्युत चोरी गरेकोमा गत आर्थिक वर्ष २०७६÷०७७ मा २० जनालाई कारवाही…

सुनको भाउ बढेको बढ्यै, आज पनि नयाँ रेकर्ड

-सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेर आज फेरि नयाँ रेकर्ड बनाएको छ । तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । सुन अहिलेसम्मकै महँगो भाउ हो । केही दिनदेखि सुनको भाउ…

सुनको मूल्य अझै बढ्यो, कति पुग्यो आज ?

नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतिोला ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर बढेपनि आज चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि…

सौराहाका होटल आजबाट खुले

चितवन । लकडाउनका कारण चार महिनासम्म बन्द भएको चितवनको पर्यटकीय क्षेत्र सौराहाका होटल आजबाट सन्चालनमा आएका छन् । सरकारले साउन १५ गतेदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि क्षेत्रीय होटल…

सुनको भाउ बढेको बढ्यै, प्रतितोला एक लाख पुग्न लाग्याे

सुनको भाउले आज फेरि रेकर्ड बनाएको छ । नेपाली बजारमा सुनको भाउ बुधबार  छापावाल सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ ९८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो ।…

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ९७ हजार ५०० रुपैयाँ पुग्यो

सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ कारोबार हुँदै नयाँ कीर्तिमान भएको हो । आइतबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार…

ह्वात्तै बढ्याे सुन चाँदीको मूल्य, अहिलेसम्मकै महंगाे

आइतबार सुन चाँदीको मूल्य हालसम्मकै महंगाे भएकाे छ । शुक्रबार ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको  मूल्य आज तोलामा ५०० रुपैयाँले बढेर ९६ हजार ३०० रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ४९५ रुपैयाँले बढेर ९५ हजार ८६०…