समुह अनुसार हेर्नसहोस

अर्थ

बिश्व बजारमा सुनकाे मूल्य ९ वर्ष यताकै छलाङ

काेभिड-१९ काे महारीकैबीच खुल्न थालेकाे अर्थतन्त्रकाे प्रभाव सुनकाे काराेबारमा देखा पर्न थालेकाे छ । समस्या पर्दा खाँचाे टार्न मिल्ने र साैन्दर्य गहनाकाे रूपमा प्रयाेग हुँदै आएको सुनको मूल्य विश्व बजारमा नै ९ वर्ष यताकै उच्च हुन पुगेकाे छ ।…

एक हजारको नोटमा चितवनका राम–लक्ष्मण

काठमाडाैं । नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले नेपालमा पाइने हात्तीको तस्बीर प्रकाशन गरेको छ । नोटमा प्रयोग भएका हात्ती चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका जुम्ल्याहा राम–लक्ष्मण हुन् । यस अघिका…

मालपोत कर छुट गर्ने निर्णय

चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को मालपोत कर छुट गर्ने निर्णय गरेको छ । जनता कोरोना भाइरसको मारमा रहेको जनाई नगरपालिकाले कर छुट गर्ने निर्णय गरेको हो । नगरपालिकाले गरेको कर छुटका लागि यसअघिको कर तिरेको हुनुपर्ने नगर…

आज पनि बढ्यो सुनको मुल्य, बन्यो नयाँ रेकर्ड

सुनको भाउ फेरि आज पनि बढेको छ। हिजो एकै दिन १३ सयले बढेको सुन आज फेरि पाँच सयले बढेर नयाँ रेकर्ड बनेको छ। योसँगै अहिलेसम्मकै महँगो भएको सुन तोलामा ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै…

अब हजारको नोटमा नेपालकै जूम्ल्याहा हात्ती, २६ अर्बको नयाँ नोट बजारमा

 नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट आज (बुधबार) देखि बजारमा पठाएको छ । नयाँ विशेषतासहितको नयाँ नोट बजारमा पठाइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवति नेपालले जानकारी दिए । उनका अनुसार आज बजारमा…

सुनचाँदी भाउ अहिलेसम्मकै उच्च

आज (बुधबार) सुन चाँदीको मूल्यले ईतिहास रचेको छ । मंगलबार ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १३ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा १३ सय रुपैयाँले नै बढेर ९३ हजार ५६० रुपैयाँ…

सुनको मूल्य कति?

सोमबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय पुगेको छ। आइतबार ९२ हजार ५ सयमा कारोबार भएको सुन आज २ सयले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ…

रत्ननगरमा राजस्व संकलन : लक्ष्य १२ करोड, संकलन ६ करोड

 रत्ननगर नगरपालिकामा लक्ष्यभन्दा ५० प्रतिशत कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७६/७७ मा १२ करोड २५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको सो नगरपालिकाले असार मसान्तसम्म ६ करोड ३४ लाख रूपैयाँमात्र राजस्व संकलन गरेको पाइएको छ । सो…

पश्चिम नवलपरासीमा १ लाख ६८ हजारबढीको अवैध सामग्री बरामद

परासी । पश्चिम नवलपरासी प्रहरीले विहीबार १ लाख ६८ हजार बराबरको अवैध मालसमान बरामद गरेको छ । प्रहरीले विहीबार दिउँसे रामग्राम नगरपालिका ४ इमिलीटोल, प्रतापपुर गाउँपालिका ५ को उखुबारी र सरावल गाउँपालिका ७ को बुलन्दपुरबाट गरी १ लाख ६८ हजार…

महिनाको पहिलो दिन घट्यो सुनको मूल्य

नेपाली बजारमा आज साउन महिनाको पहिलो दिन सुनको मूल्य तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार सात सयमा झरेको छ । सुन हिजो प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य आज घटेपनि चाँदीको मूल्य भने स्थीर रहँदै…