समुह अनुसार हेर्नसहोस

अर्थ

दशैंलक्षित कपडा आयात अन्योलमा

नजिकिँदै गरेको दशैं र तिहारका लागि आवश्यक पर्ने तयारी पोशाक आयात गर्ने कि नगर्ने भन्नेमा व्यापारीहरू नै यति बेला अन्योलमा छन् । ४ महीना लामो बन्दाबन्दीले व्यापार व्यवसायमा परेको नकारात्मक असर र हालको निषेधाज्ञाका कारण चाडपर्वका निम्ति…

सार्वजनिक सवारीमा जीपीएस प्रणाली

सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक वर्षभित्रै जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था विभाग सम्झौता गर्ने तयारीमा छ ।…

१ लाख बढीको अबैध मालसामान बरामद

नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले नेपाल भारत सिमावर्ती क्षेत्रबाट १ लाख २ हजार ७ सय ८० रुपैयाँ बराबरको अबैध मालसामान बरामद गरेको छ। प्रहरीका अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका…

८ सयले बढ्यो सुनको मूल्य

शुक्रबार सुनको मूल्य प्रतितोला ८ सयले बढेर ९८ हजार ६ सय पुगेको छ। बिहीबार सुन प्रतितोला ९७ हजार ८ सयमा कारोबार भएको थियो। पछिल्लो साता सुनको मूल्य बढेर एक लाख तीन हजार ५ सयसम्म पुगेको थियो। आज चाँदीको मूल्य १ हजार ३ सय ५५ रुपैयाँमा…

घट्यो सुनको मूल्य

सुनको मूल्य लगातार उकालो लागिरहेको बेला आज भने ह्वात्तै घटेको छ । आज सुन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको छ । सुन हिजो तोलाको एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य एकैदिन यति धेरै…

आज फेरि कतिले घट्यो सुनको मूल्य ??

बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुन तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने आज…

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १ लाख २ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ । तेजाबी सुन पनि २०० रूपैयाँले घटेर प्रतितोला १…

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ ९ सय रुपैयाँले घटेर आज १ लाख २ हजार ६ सय रुपैयाँमा आईपुगेको छ । तेजावी सुनपनि आज तोलामा ९ सय रुपैयाँले नै घटेर १ लाख २ हजार १ सय…

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

लगातार बढी रहेको सुनको मूल्य आज पनि बढेर नयाँ रेकर्ड बनेको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ११ सय रुपैयाँ बढेर…

सुनको मूल्य को १ लाख २ हजार ५ सय तोला

सुनको भाउ उकालो लाग्ने क्रम कायमै छ । आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ सय रुपैयाँ…