समुह अनुसार हेर्नसहोस

अर्थ

सुनको भाउ घट्यो

बजारमा आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्दैै ९० हजार दुई सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आज पनि हिजो जस्तै, प्रतितोलला ९ सय ४० रुपैयाँमा नै…

अर्घाखाँचीका होटल एभरल्यााण्डका घरधनिले दिए ३ लाख ५० हजार घर भाडा छुट

अर्घाखाँची । अर्घाखाँचीका होटल एभरल्यााण्डका घरधनिले दिए ३ लाख ५० हजार घर भाडा छुट दिएका छन् । अहिले कोरोनाले उत्पन्न विषम परिस्थितिले सम्पूर्ण व्यापार व्यावसाय तथा जनजीवन निकै कष्टकर बनेको छ । यही परिस्थितिलाइ मध्यनजर गर्दै…

आजबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको…

कति आज बजारमा सुनचाँदीको मूल्य ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । बजारमा आज सुन प्रतितोला ९० हजार पाँच सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थीर रहँदै प्रतितोला ९ सय ४० रुपैयाँमा…

कतिले घट्यो सुनको मूल्य

लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी…

आज फेरी बढ्यो सुनको मूल्य,तोलामा कति पुग्यो ?

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ७ सय रहेको छ भने…

सुनको मुल्य घट्यो, कति छ तोलाको ?

मंगलबार सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सार्वजनिक गरेको सुनचाँदी दरभाउअनुसार आज सुनको मुल्य घटेको हो । महासंघले आजका लागि सुनको मुल्य तोलाको रु. ९१ हजार २०० तोकिएको छ । हिजो सुनको…

आज कति छ सुनचाँदीको भाउ ?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९० हजार…

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदी महासंघले जनाए अनुसार आज छापावाल सुन तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिको मूल्यभन्दा तोलामा ७ सय रुपैयाँले वृद्धि भएर नयाँ रेकर्ड बनेको हो । शुक्रबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै…

दिनानु दिन उकाेलाे लागेकाे सुनको मूल्य आज कति ?

नेपाली बजारमा दिनानु दिन उकाेलाे लागेकाे सुनको मूल्य बढ्ने क्रममा बुधबारकै मूल्य कायम भएकाे छ । बुधबार तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले…