ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
कोरोना कोषको रकम खर्च गर्न थालियो
प्रधानमन्त्री दैवी प्रकोप कोषअन्तर्गत कोरोना नियन्त्रणका लागि जम्मा भएको कोरोना कोषको रकम वितरण सुरु गरिएको छ । महालेखा नियन्त्रककाे कार्यालयले २३ जिल्लाका अस्पताल तथा जिल्ला प्रशासन कार्यालयलाई ५ करोड १७ लाख ७९ हजार रुपैयाँ रकम वितरण गरेको…
गण्डकी प्रदेशले नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गर्दै
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १८ गते आइतबार प्रस्तुत गर्ने भएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आइतबार दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय…
कुन क्षेत्रमा बढ्यो ? कुन क्षेत्रमा घट्यो बजेट ?
काठमाडौं । कसिलो बजेटका बावजुद १६ मन्त्रालयको खर्चमा बजेट वृद्धि भएको छ । राष्ट्रिय योजना आयोग, नेपाल पुनर्निमाण प्राधिकरण, स्थानीय र प्रदेश तहमा जाने समानीकरण अनुदान रकम र संघीय मन्त्रालयसहित २६ क्षेत्रमध्ये उक्त संख्याको मन्त्रालयगत…
अर्थमन्त्री खतिवडाद्वारा १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट सार्वजनिक
काठमाडौं, १५ जेठ । सरकारले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक वर्ष २०७७/७८ को बजेट आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा सार्वजनिक गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले १४ खर्ब ७४…
बजेट भाषण अपडेटः मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली
काठमाडौं- घरायसी साना उपभोक्तालाई विद्युत महशुलमा छुटको व्यवस्था गरेको छ। आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मासिक १० युनिटसम्म खपत गर्ने उपभोक्तालाई निशुल्क व्यवस्था गरेको बताए।
बजेट भाषणमा…
गण्डकी प्रदेशले बेरोजगारलाई रोजगारी दिने, प्रदेश गौरवका योजनालाई निरन्तरता दिने (पूर्णपाठ)
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकताका रुपमा विनियोजन विधेयक २०७७ प्रस्तुत गरेका छन् ।
गण्डकी प्रदेशमा जारी छैटौं अधिवेशनको तेस्रो बैठकमा गुरुङले विनियोजन…
मौलाकालिकाले गर्याे ग्राहकको वक्यौता मिनाहा
कावासोती, जेठ १४ ।
नवलपुरको कावासोतीमा रहेको मौलाकाली मोटरसाईकल वर्कशपले आफ्ना ग्राहकहरुको वक्यौता रकम मिनाहा गर्ने भएको छ । कावासोतीको फिल्महल चोकमा रहेको सो वर्कशपले कोभीड १९ को कारा जारी बन्दाबन्दीले गर्दा आम सर्वसाधारणलाई समेत…
कावासोतीको साना किसान कृषि सहकारीको छानविन प्रतिवेदन सार्वजनिकः समितिका सदस्यदेखि कर्मचारीको…
रामकुमार श्रेष्ठ -
नवलपरासी, १३ जेठ । लामो समयको विवाद पछि पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको अग्यौली त्रिभुवनटारमा रहेको साना किसान कृषि सहकारीको छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।
प्रतिवेदनमा समितिका सदस्यदेखि…
अब जलेको, गलेको, किराले खाएको, पानीले भिजेको नोट नचल्ने
नेपाल राष्ट्र बैंकले सफा नोट नीतिका विषयमा थप स्पष्ट पारेको छ । बैंकले सोमबार विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाले सफा नोटका सम्बन्धमा आएका गुनासालाई समाधान गर्न थप प्रष्ट पारेको हो ।
केन्द्रीय बैंकले आफ्नो संस्थामा प्राप्त हुन आएका…
नवलपरासीमा १० लाख बराबरको अवैध सुपारी बरामद
पार्वती पाण्डे -
नवलपरासी, १२ जेठ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासमा प्रहरीले झण्डै १० लाख बराबरका अवैध सुपारी बरामद गरेको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख १९७६ नम्बरको ट्रकबाट ६ हजार ३ सय किलोग्राम…