समुह अनुसार हेर्नसहोस

अर्थ

नेपाल एग्रोको नाफा २५ प्रतिशत घट्यो

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत वर्षभन्दा यस वर्ष घटेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष नाफा २५ प्रतिशत घटेको हो । कम्पनीले यस वर्ष रू. ६८ लाख १० हजार खुद नाफा…

चौधरी उद्योग पाँच दिनको लागि शिल

कोरोना संक्रमित महिला माइती गाउँ बसेको पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग पाँच दिनको लागि शिल गरिएको छ । जिल्ला प्रशासन र देवचुली नगरपालिकाले साविक दिव्यपुरी गाविस शिल गर्ने निर्णय गरेर शिल गरेसँगै चौधरी उद्योग पनि…

राष्ट्र बैंक प्रवेशमा कडाई, कर्मचारीलाई ६ दिनको रोटेसनमा काम

.नेपाल राष्ट्र बैंकले कोभिड–१९ को क्रममा केन्द्रीय बैंक सञ्चालनका लागि ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन–२०७७’ लागू गरेको छ । राष्ट्र बैंकले मंगलबार ४२ बुँदे निर्देशन जारी गर्दै जनशक्तिव् यवस्थापन, बैंकिङ सेवा तथा अत्यावश्यक कार्य सञ्चालन,…

यस्ता छन् कोरोना कहरमा करोडौं कमाउने कम्पनी

कोरोना भाइरसको महामारीका कारण संसारका उद्योगधन्दा चौपट बनेका छन् । प्रविधि कम्पनीहरुको अवस्था समेत कमजोर बनेको छ । तर केही कम्पनीहरु भने कोरोना लकडाउनमा पनि भारी मुनाफा कमाउन सफल भएका छन् । सफ्टवेयर कम्पनी लकडाउन सुरु भएपछि धेरै…

नवलपरासीमा बैंक आलोपालो खुल्ने, कुन बैंक कहिले खुल्ने सूची सहित

घनश्याम बगाले - नवलपरासी ३ जेठ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले नगरक्षेत्रका बैंक तथा वित्तीय संस्थालाई बार अनुसार आलोपालोमा रहेर कारोबार संचालन गर्न भनेको छ । पालिकाले राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकलाई हप्तामा ४ दिन,…

नवलपरासीको धौवादीबाट फलामको उत्पादन सुरु गरिने

नवलपरासीको धौवादीमा स्थापना भएको धौवादी फलाम कम्पनीबाट आउँदो आर्थिक वर्ष फलाम उत्पादन गरिने भएको छ । यसको लागि कम्पनी स्थापना भएको र फलामको गुणस्तर पनि प्रमाणित भइसकेको नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले गएको वर्ष नै यसै वर्षदेखि…

सहकारीको पैसा चक्रिय ब्याजमा, कर्मचारीदेखि समितिको समेत मिलेमतो

रामकुमार श्रेष्ठ - नवलपरासी, २ जेठ । पूर्वी नवलपरासीको कावासोती १४ त्रिभुवनटारमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको केही कर्मचारी र समितिका केही पदाधिकारी मिलेर सहकारीको रकम चक्रिय व्याजमा लगाउने गरेको तथ्य खुलेको छ ।…

चौधरी उद्योग तनाबग्रस्त, ६ सय श्रमिक आन्दोलनमा

भिम भुसाल, नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित चौधरी उद्योगका श्रमिक आन्दोलनमा उत्रिएका छन् । कोरोना संक्रमणको समय उद्योगभित्र श्रमिक सुरक्षित नभएको भन्दै करिव ६ सय श्रमिक आन्दोलनमा उत्रिएका हुन् । जिल्ला प्रशासन…

नेप्से दुई प्रतिशतले घटेपछि शेयर बजार ४० मिनेटमा नै बन्द

शेयर बाजरमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको हो । नेपाल धितोपत्र बोर्डले…

२५ करोडले घट्यो नेपाल बैंकको नाफा

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकको नाफा ११ प्रतिशत कमी आएको छ । गत वर्षको यसै अवधिको तुलनामा नेपाल बैंकको नाफामा कमी आएको हो । गत वर्ष यस अवधिमा बैंकले २ अर्ब २४ करोड ५५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । तर, यस आवको सोही…