समुह अनुसार हेर्नसहोस

अर्थ

चितवनमा र नवलपुरमा ‘मेरो किनमेल’ले घरघरमै खाद्य सामग्री पुर्‍याईदिने

चितवनबाट संचालित मेरो किनमेल प्रा.लि.ले लकडाउनको अवस्थालाई मध्यनजर गर्दै घरघरमै खाद्यान्न सामग्री (भान्साको सामग्री) पुर्‍याई दिने भएको छ । मेरो किनमेलले आइतबार एक विज्ञप्ती जारी गर्दै लकडाउनको अवस्थामा आममानिसले सास्ती भोगी रहेको अवस्थामा…

कुबेर सहकारीद्वारा सरवाल गाउँपालिकाकाे विपद् काेषमा २१ हजार सहयोग

रबिन्द्र यादव / नवलपरासी पश्चिम - नवलपरासी पश्चिमको सरवाल गाँउपालिकामा रहेको कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुजहवाले सरावल गाँउपालिककालाई राहत स्वरुप २१ हजार उपलब्ध गराएको छ । कोरोना भाईरस (कोभिड-१९) महामारीलाई रोकथाम तथा…

उवासंघका उपाध्यक्षले दिए घरभाडा छुट÷राहत कोषमा १ लाख २० हजार जम्मा

हरि शर्मा - परासी, २९ चैत ः उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीका उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरीले घरभाडामा बस्दै आएका ९ जनालाई २ महिनाको घरभाडा छुट दिएका छन् । परासी सदरमुकाममा घर भएका उनले मासिक ९ हजारमा विभिन्न पसल व्यवसाय गर्ने…

विपदमै लुट: बर्दघाटको पसलमा भेटिए म्याद गुज्रेका समान

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेका बिभिन्न बजारक्षेत्रका अत्यावश्यक सामान बिक्री गर्ने पसलहरुमा अनुगमन गरिएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक तथा नगर उपप्रमुख मायादेवी पौडेलको नेतृत्वमा सरोकारवालाहरुको संयुक्त…

नवलपरासीमा आपूर्ति सहज बनाउन माग

लकडाउनको अवस्थामा खाद्यन्न, तरकारी, दुग्ध लगायतका अतिआवश्यक वस्तुहरुको आपूर्ति सहज बनाउन उपभोक्ता हित संरक्षण मञ्च नेपाल पश्चिम नवलपरासीले माग गरेको छ । मञ्चले एक विज्ञप्ति जारी गर्दै जिल्लामा औषधी पसल बाहेक अन्य सवै प्रकृतिका…

स्वास्थ्य सामग्रीमा कालोबजारी गर्ने अग्रवाललाई थप सात हिरासतमा राखिने

काठमाडौ । व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए । महानगरीय अपराध…

नेपाल उद्योग वाणिज्य महासंघले देशभरका उवासंघलाई ५० हजारका दरले उपलब्ध गराउने

परासीः नेपाल उद्योग वाणिज्य महासंघले देशभरका उद्योग वाणिज्य संघलाई ५० हजारका दरले सहयोग गर्ने निर्णय गरेको छ । लकडाउनका कारण सबैभन्दा बढी साना व्यवसायीहरु मर्कामा परेकोले आवश्यक परेको बखत उनीहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले रकम सहयोग…

एघार हप्ता पछि वुहानबाट छुट्यो पहिलो ट्रेन

चीन । चीनको वुहानबाट ११ हप्ता पछि पहिलो ट्रेन बाहिर निस्किएको छ । विश्वमा कोरोना भाइरस पहिलो पटक देखिएको सहर वुहानबाट यसरी अन्य सहरमा आवगमन सुरु गर्नुलाई चीनले कोरोना माथि विजय प्राप्त गरेको प्रमाणको रूपमा लिइएको छ । तर, समाचार…

गभर्नरमा अधिकारी नियुक्ती

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि केशवप्रसाद भट्टराई, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस…