समुह अनुसार हेर्नसहोस

अर्थ

बागमती सुगर मिलले बुझायो किसानलाई ९ करोड बढी रकम

शोभा जिसी - नवलपरासी । नवलपरासीका उखु किसानहरुलाई पश्चिम नवलपरासीमा रहेको बागमती खाडसारी मिलले ९ करोड बढी रकम भुक्तान गरेको छ । ३ वटा चिनी कारखाना रहेको नवलपरासीमा बागमतीले आफूले बुझाउनु पर्ने साढे १० करोड रुपैयाँ मध्ये ९ करोड…

अब बिजुली जति बढी खपत, उति कम मूल्य

नेपाल विद्युत् प्राधिकरणले घरायसी उपभोक्ताका लागि विद्युत् महसुल दर परिवर्तन गर्ने निर्णय गरको छ। आइतबर बसेको प्राकिरण सञ्चाक समिति बैठकले महसुल दर परिवर्तन गर्ने निर्णय गरेको हो। घरायसी उपभोक्ताले जति बढी विद्युत् उपभोग गर्‍यो, उति कम…

मेला महोत्सवले कृषि क्षेत्रको विकास गर्न सकिन्छ: लामिछाने

नवलपुर महोत्सवको पाँचौ दिन तथा साँस्कृतिक कार्यक्रमको चौथो दिन उद्धाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा नेपाली काग्रेसका नवलपुुरका सभापती बिष्णु लामिछानेले जिल्लामा लाग्ने महोत्सवले जिल्लामा उत्पादित कृषिको बजारी करण गर्न सकिने बताएका…

यसरी हुँदैछ गैडाकोट महोत्सवको तयारी

माघ १५ देखि नारायणी नदी किनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारीलाई तिव्र पारिएको छ । महोत्सव तयारीको ९५ प्रतिशत काम पुरा भएको आयोजकले जानकारी दिएको छ । गैँडाकोट नगरपालिकाको नारायणी नदी किनारमा माघ २६ गतेसम्म सञ्चालन हुने…

उखु किसानको ९२ करोड ३० लाख अनुदान कोलेनिकामै थन्कियो

सरकारले नै उखु किसानलाई अनुदान उपलब्ध गराउन आनाकानी गरेको पाइएको छ । किसानका विषयमा प्रमाण पुष्टि हुने कागजात नमिलेका कारण कतिपय जिल्लाका किसानले अनुदानबापतको रकम भुक्तानी नगरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।…

नवलपुर महोत्सवको पहिलो दिनको शोभा कलस यात्रा फोटो फिचर र भिडियो

https://www.youtube.com/watch?v=p4CuE5-JO38 कावासोतीमा आजदेखि नवलपुर महोत्सव शुरु भएको छ । महोत्सवको उद्योग वाणिज्य महासंघका केन्द्रिय पूर्व अध्यक्ष चण्डिराज ढकाललेउद्घाटन गरेका छन् । महोत्सवमा दुई सय बढी स्टलहरु रहेका छन् । महोत्सव…

नवलपुर महाेत्सव आजबाट

नवलपुरकाे कावासाेतीमा आजबाट छैंठाैं नवलपुर महाेत्सव शुरू हुँदैछ । महाेत्सवकाे उद्याेग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले गर्ने छन् । महाेत्सवकाे तयारी पूरा भएकाे र २ सय स्टल वुक भएकाे आयाेजक संस्था नवलपुर उद्याेग वाणिज्य…

नवलपरासीका उखु किसानले अझै ३३ करोड रकम भुक्तान पाएनन

नवलपरासी, ७ माघ । सरकार, चिनी उद्योगी र किसानबीच माघ ७ गतेभित्र उखु किसानका सम्पूर्ण रकम भुक्तान गर्ने सहमति भएको थियो तर, नवलपरासीका उखु किसानहरुले माघ ७ नाघ्दा पनि ३३ करोड रुपैयाँ अझै पनि भुक्तान पाएका छैनन् । सहमति अनुसार पुस २५…

एउटा खसीको कर एक सय, राँगाभैसी र तरकारीको ५००

पत्रपत्रिका/गोरखापत्र दैनिकबाट बैतडी : स्थानीय सरकारले लगाएको करको सास्तीमा सर्वसाधारण पर्न थालेका छन्। स्थानीय सरकारले सडकमा ढाट नै तेस्र्याएर पशु निकासीमा चर्को कर असुल्न थालेका हुन्। त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपियाँ,…

प्लाष्टिक झोलाको विकल्पमा कावासोतीमा कपडा झोलाको उत्पादन सुरु

कावासोती नगरपालिका वडा नम्बर १५ लाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई सहयोग पु¥याउन स्थानीय स्तरमानै कपडाको झोला निर्माण गर्न लागिएको छ ।कावासोती १५ मा अभियानलाई सफल पार्नका लागि कपडा झोला उद्यमको उद्घाटन गरिएको छ । कावासोती…