समुह अनुसार हेर्नसहोस

अर्थ

चौथो डडेल्धुरा महोत्सव हुने

दिपकराज भट्ट  डडेल्धु्रा । फागुन ८ देखि १८ गतेसम्म चौथो डडेल्धुरा महोत्सव हुने भएको छ । सुदूपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगीक मेला तथा चौथो डडेल्धुरा महोत्सव डडेल्धुरा उद्योग वाणिज्य संघले आयोजना गर्ने जनाएको छ । भ्रमण बर्ष २०२०…

अनुशासनमा नबस्ने स्थानीय तहलाई आगामी आर्थिक वर्षबाट आर्थिक अनुदान कटौती गर्ने तयारी

काठमाडौँ । सङ्घीय सरकारले आर्थिक अनुशासनमा नबस्ने स्थानीय तहलाई आगामी आर्थिक वर्षबाट आर्थिक अनुदान कटौती गर्ने तयारी गरेको छ ।आर्थिक अनुशासनमा नबस्ने, अहिलेसम्म गाउँ र नगरसभा नगर्ने तथा लेखा परीक्षण नगराउने एवं दरबन्दी भएर पनि समायोजन गरी…

उन्नती लघुवित्तको पाँचौं साधारणसभा

भैरहवा । भैरहवामा केन्द्रिय कार्यालय रहेको उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं बार्षिक साधारण सभा गरेको छ । संस्थाले सञ्चालक समीति अध्यक्ष अनिता ढुङ्गाना शाह अध्यक्षता, संघीय सांसद भरत शाहको प्रमुख आतिथ्यता र मानव संसाधन तथा…

माघे संक्रान्तिलाई नवलपुरबाट मात्रै एक सय टन बढी तरुल निर्यात

माघे संक्रान्ति अर्थात मकर सक्रान्ति तरुल खाने संक्रान्ति रुपमा लिने गरिन्छ । शरिरको चिसो फालेर शरिरमा उर्जा दिनका लागि तरुल खाइने गरिन्छ । यस बर्ष पूर्वी नवलपरासी अर्थात नवलपुर जिल्लाबाट मात्रै एक सय टन भन्दा बढी तरुल निर्यात भएको छ ।…

ग्रामीण विकास लघुवित्तको पाँचौं वार्षिक साधारण सभा

बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को पाँचांै वार्षिक साधारण सभा पुस २५ गते शुक्रवार बुटवलमा भएको छ । सो अवसरमा अध्यक्ष श्री माणिकरत्न शाक्यले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाले आ.व.…

रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा अवैध सामग्री बरामद

रुपन्देही । रुपन्देहीमा रहेको सशस्त्र प्रहरीले विभिन्न स्थानबाट अवैध सामग्रीहरु बरामद गरेको छ । भारतबाट भन्सार छली नेपाल ल्याइएको सामग्रीहरु सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीका गणपति प्रहरी…

मध्यविन्दुको वसन्तपुरमा माछापुच्छ्रे बैंकको सेवा विस्तार

चोरमारा (नवलपरासी) । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं. ९ वसन्तपुरमा माछापुच्छ्रे बैंकको १४० औं शाखाले आफ्नो सेवा विस्तार गरेको छ । कावासोती शाखाको छैठौं सेवा केन्द्रको रुपमा बुधबार बसन्तपुरमा सेवा शुरु गरिएको शाखा…

सुनको मूल्य अहिलेसम्मकै उच्च, इरान र अमेरिकाद्वन्दले बजारमा असर

इरान र अमेरिकाबीच बढ्दो तनावको असर नेपाली सुन बजारमा पनि देखिएको छ । नेपाली बजारमा सुनको मूल्य आइतबार हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । यसअघि ७३ हजार ५ सय सबै भन्दा उच्च बिन्दुमा रहेको सुनको मूल्य आइतबार ७५ हजार ५ सय पुगेको छ…

प्रतिज्ञा महिला सहकारीको साधरण सभा

प्रेमचन्द रौनियार - त्रिवेणी (नवलपरासी) । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ मा रहेको प्रतिज्ञा महिला वचत तथा ऋण सहकारी संस्थाको १३ औं साधरण सभा भएको छ । संस्थाकी अध्यक्ष इन्द्रावती पजियारको अध्यक्षतामा भएको कार्यक्रममा…

इरानका सैन्य कमाण्डरकाे हत्यापछि अन्तर्राष्ट्रिय बजारमा बढ्याे तेलकाे मूल्य

काठमाण्डाै - अमेरिकी आक्रमणमा इरानका उच्च सैन्य कमाण्डर मारिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । तेलको मूल्य तीन प्रतिशतले बढेर प्रति ब्यारेल ६९ दशमलव ५० डलर पुगेको बीबीसीले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हाे ।…