समुह अनुसार हेर्नसहोस

अर्थ

एकैदिन सुनको मूल्य १२ सयले घट्यो

 नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ७९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १२ सय रुपैयाँ घटेर तोलामा ७८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले…

बर्षाका कारण १५ करोडको ईटा क्षति

चितवन । तीन दिनदेखि परेको वर्षाका कारण जिल्लाका इँटा उद्योगमा रु १५ करोड बराबरको क्षति भएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका  कांँचो इँटामा ठूलो क्षति पुगेको हो । इँटा उद्योग सङ्घ…

त्रिवेणी छाेटी भन्सारलाई गण्डकी प्रदेशकाे मुख्य भन्सार बनाउने निर्णय

सालिकराम काेइराला - कावासाेती १३ फागुन । नेपाल सरकारले मंगलबार त्रिवेणी छाेटी भन्सार कार्यालयलाई गण्डकी प्रदेशकाे मुख्य भन्सार कार्यालयकाे रूपमा स्तरउन्नति गर्ने निर्णय गरेकाे छ । गतबर्षसम्म पच्चीस हजार सम्मकाे मालसामान ढुवानी…

जिमिरेभार महोत्सव सकियो

पप्पु रेग्मी - बर्दघाट । धार्मिक क्षेत्र त्रिनेत्रश्वर धाम तथा जिमिरेभार बजारको व्यापारिक क्षेत्र प्रर्बद्धन गर्ने उद्देश्यले जिमिरेभार महोत्सव जाउं नेपाल भ्रमण बर्ष २०२० सफल पारौ भन्ने मुल नारा सहित विहीबारदेखि शुरु भएको जिमीरेभार…

नवलपुरमा वार्षिक ५२ करोडको माछा उत्पादन

फागुन ४ । नवलपुरमा माछा उत्पादनमा बृद्धि भएको छ । भौगोलिक हिसावले नवलपुरमा माछा पालनका लागि उत्तम क्षेत्र मानिएको कारण पनि अहिले नवलपुरमा माछा उत्पादनमा बृद्धि भएको जनाइएको छ । नेपाल मत्स्य व्यवशायि संघका केन्द्रिय सहसचिव इन्द्रमणि…

शीत भण्डारका लागि ६ कम्पनीसँग गरिएको सम्झौता रद्द

काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान दुरुपयोग गरेको भन्दै ६ कम्पनीसँगको सम्झौता रद्द गरेको छ । शीतभण्डार निर्माणका लागि मोबिलाइजेसन रकम लिएर अपारदर्शी खर्च गर्ने कम्पनीहरुसँगको द्विपक्षीय सम्झौता तोडिएको हो…

घुम्ने बहानामा काम खोज्दै विदेशी पर्यटक

अनेक प्रयोजनमा युरोप, अमेरिका पुगेका धेरै नेपाली स्वदेश फर्कंदैनन् भन्ने आमबुझाइ छ । तर, भ्रमण गर्ने उद्देश्यले नेपाल आएका थुप्रै विदेशी नागरिक आफ्नो देश नफर्कने गरेको पाइएको छ…

दुई करोडको आर्थिक कारोबार गर्दै सकियो नवलपुर महोत्सव

शोभा जिसी  - कावासोती । दुई करोडको आर्थिक कारोबार गर्दै नवलपुर महोत्सव सकिएको छ । माघ ९ गतेदेखि १९ गतेसम्म चलेको महोत्सव आइतबार सकिएको हो । महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गरेको आयोजक संस्था नवलपुर उद्योग वाणिज्य संघले जनाएको छ ।…

नारायणी नदी किनारमा गैँडाकोट महोत्सव सुरु

चितवन, माघ १५- पूर्वीनवलपुरको गैँडाकोटस्थित नारायणी नदीको किनारमा तेस्रो गैँडाकोट महोत्सव–२०७६ सुरु भएको छ । नेपाली कांग्रेसका महामन्त्री एवम् नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा शशांक कोइराला आज महोत्सवको उद्घाटन…