समुह अनुसार हेर्नसहोस

अर्थ

जापानमा फेरि खुल्यो केयर गिभरको रोजगारी

जापानले फेरि नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । यअसघि एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको हो । जनवरीमा १ हजार र…

विद्युत प्राधिकरणका १३८ कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता

 विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवा प्रवाह सुधारमा केन्दि्रत भई नेपाल विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवातर्फका एक सय ३८ कार्यालय प्रमुखहरुले व्यवस्थापनसँग कार्यसम्पादन सम्झौता गरेका छन् । चालू आर्थिक वर्ष (आव) २०७६/७७का…

बर्षाले नवलपरासीमा १३ करोडको इट्टा नष्ट

रामकुमार श्रेष्ठ  - नवलपरासी, १९ पुस । शुक्रबार भएको बर्षाका कारण पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा गरी १३ करोड रुपैयाँ बराबरको काँचो इट्टा गलेर नष्ट भएको छ । पूर्वी नवलपरासीमा शुक्रबार दिनभर परेको पानीले पाँच करोड रुपैयाँको…

७ माघभित्र उखु कृषकको रकम नतिर्ने उद्योगीलाई सरकारले कारवाही गर्ने

सरकारले माघ पहिलो साताभित्र उखु कृषकले पाउनुपर्ने रकम भुक्तानी नगर्ने चिनी मिल मालिकमाथि कारवाही गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार माघको पहिलोसाताभित्र कृषकको भुक्तानी दिन उद्योगीलाई निर्देशन…

माघ ७ गतेभित्र भुक्तानी दिलाउन उखु किसानहरुको अल्टिमेटम

काठमाडौं । आन्दोलनरत उखु किसानहरुले सम्पूर्ण बाँकी रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन् । सरकारले बुधबार उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिवद्धता जनाएको थियो । तर…

कावासोतीमा महोत्सव हुने

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा माघ ९ गतेदेखि छैंठौं नवलपुर महोत्सव हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा १० दिनसम्म चल्ने महोत्सव माघ ९ गतेदेखि माघ १९ गतेसम्म हुने छ । नवलपुर उद्योग वाणिज्य संघ नवलपुरले विहीबार…

कपिलवस्तुकाे शिवराजमा माघ २ देखि महाेत्सव

कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा प्रथम नगर स्तरिय माघी महोत्सव यहि माघ २ गते लाग्ने भएको छ । थारु कल्याणकारी सभा शिवराज नगरपालिको आयोजनमा हुना लागेको महोत्सव ४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । थारु समुदायको नयाँ बर्ष…

धौवादी फलाम कम्पनी लिमिटेड गठन

नारायण शर्मा - नवलपरासी — सरकारले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड गठन गरेको छ । खानी तथा भूगर्भ विभागको कार्यालय लौनचौर परिसरमै कार्यालय रहने गरी लिमिटेड गठन गरेको हो ।…

नेपाल भ्रमण वर्ष २०२० सुरू

नेपाल भ्रमण वर्ष–२०२० आजबाट सुरु भएको छ । बहुप्रतिक्षित नेपाल भ्रमण वर्षको काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो भव्य समारोहबीच भुभारम्भ गर्ने कार्यक्रम रहेको छ । सोही समयमा सातवटै प्रदेशका…

सुदर्शन सहकारी मापदण्ड विपरित

मोरङ । मोरङको उर्लाबारी स्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७५÷०७६ को वार्षिक कार्ययोजनामा प्रस्ताव राखेर साधारणसभाबाट पारित नै नगराई पथरीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको खुलेको छ । सस्थाले ९ औं वार्षिक साधारण सभा…