समुह अनुसार हेर्नसहोस

अर्थ

गोर्खा ब्रुअरीसँग ८८ करोड असुल गर्न बाटो खुल्यो

चितवन, ९ साउन  भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयले गोर्खा ब्रुअरीलाई निर्धारण गरेको अन्तःशुल्क उठाउन बाटो खुलेको छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले बुधबार यसअघि उच्च अदालत पोखराले गरेको आदेशलाई…

बाग्मती चिनी मिलमा लगाएको ताला खुल्यो

श्याम थापा सुस्ता ९ श्रावण ।  पश्चिम नवलपरासी सुस्ता गाउँपालिका कुडियामा रहेकोे बाग्मती चिनी मिलमा मिती २०७६ जेष्ठ ६ गते उखु कृषकहरुले लगाएको ताला खुलेको छ । सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षयतामा बाग्मती चिनी मिलले…

युनिटि नेटवर्किङ्मकाे नाममा अझै पनि ठगी धन्दा चल्दै, कपिलवस्तुबाट ११ पक्राउ

युनिटि नेटवर्किङ्मा संलग्न ११ जनालाई कपिलबस्तु प्रहरीले पक्राउ गरेको छ । युनिटि लाइफ नामक संस्थामार्फत नेटवर्किङ ब्यबसाय गरि ठगी गर्ने उनीहरुलाई कपिलबस्तु प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ । ठगि गरिरहेको भन्ने उजुरीका आधारमा…

कावासोती ३ को पश्चिम टोललाई बाटो पिच गर्न ४१ लाख

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कावासोती ३ को पश्चिम टोललाई बाटो पिच गर्न ४१ लख बजेट विनियोजन गरेको छ । असार १० गते पास भएको बजेट अनुसार यहाँको बाटो पिच गर्न ४१ लाख बजेट विनियोजन भएको कावासोती ३ का वडा अध्यक्ष अमृत…

सुनचाँदीकाे भाउ घट्याे

हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।  सुन आइतबार तोलामा पाँच सय रुपैयाँ घटेर तोलाको ६४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको बुधबारदेखि नै तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ…

गैडाकोट नगरपालिकाकाे बजेट ६४ करोड ६८ लाख

पूर्वी नवलपरासीकाे गैडाकाेट नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ६४ करोड ६८ ला ७३ हजार ३९९ रुपैयाँ वरावरको बजेट पास गरेको छ । त्यसैगरी नगरसभाले अागामी अार्थिक बर्षका लागि नीति तथा कार्यक्रम पनि पास गरेकाे छ । नगरसभामा गैडाकोटका…

लुम्बिनी क्षेत्रका सिमेन्ट उद्योग तत्काल बन्द गर्न निर्देशन

सर्वोच्च अदालतले लुम्बिनी विकास कोष वरपरको १५ किलोमिटर क्षेत्रभित्रका सिमेन्ट कारखानासहित सबै उद्योग सञ्चालनमा रोक लगाउन अन्तरिम आदेश दिएको छ । बरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमा आइतबार सुनुवाइ गर्दै सर्वोच्चका…

नवलपुरका ३ स्थानीय तहको बेलैमा बजेट आउने सकेन, किन आउन सकेन बजेट यस्तो छ कारणहरु ?

कावासोती । ८ वटा स्थानीय तह रहेको पूर्वी नवलपरासीमा ८ मध्ये ५ वटा स्थानीय तहले असार १० अर्थात मंगलबार आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा पेश गरे भने बाँकी ३ वटा स्थानीय तहले भने सकेन । नवलपुरको गैडाकोट नगरपालिका,…

विनयी त्रिवेणी गाउँपालिकाको बजेट साढे ५२ करोड

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि साढे ५२ करोडको बजेट पास गरेको छ । मंगलबार भएको सभामा गाउँपालिकाका उपाध्यक्ष मिनाकुमारी रानाले नीति तथा कार्यक्रम र बजेट पेस गरेका थिए । विनयी त्रिवेणीका…

सुस्ता गाउँपालिकाको बजेट ५६ करोड ८७ लाख ९४ हजार 

श्याम थापा सुस्ता १० असार । सुस्ता गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि नीति, कार्यक्रम तथा वजेट घोषणा गरेको छ । सुस्ता गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले नीति तथा…