समुह अनुसार हेर्नसहोस

अर्थ

मध्यविन्दु नगरपालिकाको बजेट ६७ करोड ४१ लाख

चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले आर्थिक बर्ष २०७६।७७ को लागि ६७ करोड ४१ लाख ९५ हजार बराबरको बजेट पास गरेको छ । नगरपालिकाको पाँचौ नगरसभाले आर्थिक बर्ष २०७६।७७ को लागि ६७ करोड ४१ लाख ९५ हजार बराबरको बजेट पास गर्दै पुरक…

कावासोती नगरपालिकाको बजेट अठासी करोड छब्बीस लाख सत्तरी हजार रुपैयाँ (पूर्ण पाठ सहित)

कावासोती, १० असार । कावासोती नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६।०७७ का लागि नीति, कार्यक्रम तथा वजेट घोषणा गरेको छ । कावासोती नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगर प्रमुख चन्द्रकुमारी पुनले नीति तथा कार्यक्रम प्रस्तुत…

७५३ सरकारको बजेट चार खर्बभन्दा बढी, अधिकांशकाे आज परिषद

काठमाडौं : केन्द्र सरकार, प्रदेश सरकारपछि मंगलबार स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि गाउँ वा नगरसभामा आयव्यव विवरण पेश गर्दैछन्। सामान्यतयत केन्द्र सरकारले दिएको राजस्व बाँडफाँटको सिलिङ, अनुदार र प्रदेश सरकारले दिएको अनुदान रकम…

जनकल्याण सहकारीको रणनीतिक व्यवसायिक योजना निर्माण

नवलपरासी । जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडले पाच वर्षे रणनितिक व्यवासायीक योजना निर्माण गरेको छ । समुन्नत समाजका लागी व्यवसायीकता र आत्मनिर्भरता सहितको उत्कृष्ट सहकारी सस्था को परिकल्पना गर्दै आगामी पाच वर्षमा करीव दुई सय प्रतिशतले…

असार १० भित्रै बजेट ल्याइसक्न स्थानीय तहलाई निर्देशन

काठमाडौं । संघीय सरकारले स्थानीय तहरुलाई असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० गतेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न…

काँग्रेस सभापति देउवाको गृह गाउँपालिकामा देशभरीमा सबैभन्दा कम बजेट, गाउँपालिकाका जनता निरास

दिपकराज भट्ट डडेल्धुरा – नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउबाको गृह गाउँपालिकामा देशभरीका ७५३ औटै स्थानीयतहको तुलनामा सबैभन्दा कम बजेट विनियोजन गरिएको छ । देउवाले मतदान गरेको डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा…

सुनको मूल्य एक दिनमै तोलाको एक हजार बढ्यो

बिहीबार नेपाली बजारमा छापावाल सुन खअहिलेसम्म्कै महंगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ६४ हजार रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला ६३ हजार रुपैयाँमा कारोेबार भएको छापावाल सुनको मूल्य…

९० वर्ष अघिदेखि तरकारी खेती ७० बर्षसम्म परम्परागत तरकारि खेति

दिपकराज भट्ट भागेश्वर , डडेलधुरा — बडाहाकिम रुद्रशमशेर राणा तल्लो स्वराडबाट आउँदा डडेलधुरा लाकमका दिवंगत विष्णुदत्त जोशीको बारीमा लटरम्म फलेको तरकारी देखेर लोभिएछन् । आफ्ना कारिन्दालाई पठाएछन् र भने ‘पैसा लिए पैसा दिनू नलिए मागेर ल्याउनू…

आर्थिक वर्ष २०७६/७७ को बजेट बुधबार दिउँसो ४ बजे संसद्मा प्रस्तुत हुने

काठमाडौं  । आर्थिक वर्ष २०७६/७७ को बजेट बुधबार दिउँसो ४ बजे संसद्मा प्रस्तुत हुने भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेट १५ जेठको अपराह्न ४ बजे संघीय…

नेपाली बजारमा भारतीय अखाद्य खानेतेलको खुलेयाम व्यापार

बाँके ।  नेपाली बजारमा भारतीय खानेतेल प्रतिबन्धित छ । भारतीय तेल नेपाली बजारमा गैरकानूनीरूपमा बिक्री हुन थालेपछि गत वर्षदेखि सरकारले नै प्रतिबन्ध लगाएको हो । तर, नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परीक्षण र जाँचविना भित्रिरहेको छ…