समुह अनुसार हेर्नसहोस

अर्थ

एक बर्षमा २४ लाख ४२ हजार राजश्व संकलन

दीपक भट्ट (डिआर भट्ट) डडेल्धुरा । जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले गत आर्थिक बर्ष भरिमा २४ लाख ४२ हजार राजश्व संकलन गरेको छ । ट्राफिक नियम पालना नगर्ने ३९२१ सवारी साधन कारवाहिमा सो रकम संकलन भएको ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका…

उत्पादन परीक्षणका लागि धौवादी फलाम खानीको अन्तिम नमुना चिन पठाईदै

गोपी ज्ञवाली नवलपरासी, २४ साउन । नेपाल मै फलाम प्रशोधन एवं उत्पादनका लागि नवलपरासीको धौवादीमा फेला परेको फलामखानीको उत्पादन परीक्षणका लागि अन्तिम नमुना चीन पठाउने तयारी भई रहेको छ । वर्तमान सरकारको यस बर्षको नीति तथा कार्यक्रममा…

चितवनमा पाङ्गेसियस माछाको भुरा उत्पादन प्रभावकारी भएन

चितवन साउन २३- चितवनमा पाङ्गेसियस (बैठा) माछाको भुरा उत्पादन प्रभावकारी हुन सकेको छैन । मत्स्य विकास केन्द्र भण्डारा चितवनले पाँच वर्षदेखि उक्त प्रजातिका माछाको भुरा उत्पादन थालेको थियो । केन्द्रले वार्षिक दुई लाख भुरा उत्पादनको लक्ष्य…

पहाडि जिल्ला डडेल्धुरामा कपडा बैङक संञ्चालनमा

 दिपकराज भट्ट ( डिआर भट्ट) डडेल्धुरा — डडेल्धुरा सदरमुकाम बागबजारमा ‘कपडा बैंक’ सञ्चालन गरिएको छ। बागबजारको मुख्य चोक भीमदत्त चोकको सडक छेउमा सोमबारदेखि कपडा बैंक सञ्चालन गरिएको हो। पछिल्लो समय देशको संघीय राजधानी काठमाडौंमा कपडा…

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ६९ हजार ५ सय

काठमाडौः  सुनको मूल्य बुधबार एकै दिन तोलामा १५ सय रुपैयाँ बढेको छ। हिजो ६८ हजार रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको हो। यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।…

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो

नेपाली बजारमा सुनको मूल्य ईतिहासकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी संघले आईतबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको छ । आजका लागि तेजाबी सुनको प्रतितोला मूल्य नै ६६ हजार पुगेको छ ।…

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत सुस्ताका युवा च्याउ खेती

रबिन्द्र यादव / नवलपरासी पश्चिम  उत्पादनशिलता बढाएर स्थानीय स्तरमै युवाहरूलाई स्वरोजगार बनाउने उदेश्यले प्रदेश नं ५ सरकारले ल्याएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अनुसार नवलपरासी पश्चिमको दक्षिणी भेगको सुस्ता गाउँपालिकामा च्याउ…

बर्दघाटको संकल्प सहकारीको अन्तरक्रिया

बर्दघाट । संकल्प बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको आयोजनामा आज सहकारी सस्था बीच सहकार्य र एकीकरण सम्बन्ध अन्तरक्रिया कार्यक्रम भएको छ । अन्तरक्रिया कार्यक्रममा बर्दघाटमा रहेका विभिन्न सहकारीका पधादिकारी र लेखा समितिका पधादिकारीको…

सुनसान सौराहा बर्सातपछि पर्यटक आगमन संख्या घट्यो

राधेश्याम खतिवडा चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहामा बर्सात पछि पर्यटक घटेका छन् । विगतको बर्सातको समयभन्दा यस वर्ष पर्यटक घटेको पर्यटन व्यवसायीले बताएका छन् । राप्ती नदी किनारमा रहेका रेस्टुरेन्ट सुनसान भएका छन् । बर्सात बढेको,…

चीनका १५ विमानस्थल नेपाली एयरलाइन्सको लागि खुला, अब नेपालले चिनमा उडान भर्ने

काठमाडौं, साउन १०- नेपाली एयरलाइन्सले चीनका १५ विमानस्थलमा उडान गर्न पाउने भएका छन्। चीनसँगको द्वपक्षीय हवाई सम्झौता पुनरावलोकन भएसँगै नेपाली एयरलाइन्सका लागि नयाँ विमानस्थलको विन्दु बढेको हो। यसअघि चीनका ७ वटा विमानस्थलमा मात्र उडान…