समुह अनुसार हेर्नसहोस

अर्थ

चन्द्राैटा व्यापार महाेत्सवमा थारु नृत्य प्रतिस्पर्धाले युवामा खुसियाली ॥

राम अवतार चाैधरी ।। कपिलवस्तु १५ कात्तिक ।      जिल्लाको मुख्य बजार रहेकाे व्यापारीक केन्द्र चन्द्राैटामा अहिले भने "पाँचौं चन्द्राैटा कृषि, पर्यटन तथा अाैधाेगिक व्यापार महाेत्सव २०७५" लाग्ने भएकाे छ । उक्त महाेत्सवमा पहिलाे पटक थारु…

भन्सारका कर्मचारी वर्षाेंदेखि कार्यालयबाहिर

संखुवासभा। किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारी वर्षोंदेखि जिल्लाबाहिर रहेका कारण सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ । पञ्चायतकालमै स्थापना भएको किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारीले कार्यक्षेत्र छाडेर जिल्लाबाहिर बस्दा…

तिहार मसला मूल्य केजीमै सात सयसम्मले वृद्धि, कुन मसलाको मूल्य कति ?

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु हुन एक साता मात्र बाँकी छ । बजारमा तिहारको रौनक सुरु भइसकेको छ । तिहारको मसला किन्नेको भीड लाग्न थालिसकेको छ । तिहारको मसला विशेषगरी भाइटीकामा प्रयोग हुन्छ । अहिले अत्यधिक महँगोमा व्यवसायीहरूले…

उखु किसानको ४६ करोड बढी बक्यौता नतिर्ने व्यवसायी अग्रवाल पक्राउ

१४ कात्तिक, काठमाडौं । नवलपरासी र सर्लाहीका उखुको किसानको ४६ करोडभन्दा बढी बक्यौता नतिर्ने व्यवसायी राकेश अग्रवाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार दिउँसो त्रिपुरेश्वरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।…

पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन

काठमाडौँ १३ कात्तिक। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर…

सुनको मूल्य प्रतितोला ६० हजार चार सय, ६ वर्षयताकै महंगो

नेपाली बजारमा सुनको भाउ ६ वर्षयताकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ। नेपाली बजारमा विहीवार भएको कारोबार अनुसार सुनको भाउ प्रतितोला ६० हजार चार सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन बुधबार भन्दा ३ सय रुपैयाँले उकालो लाग्दै छापावाल सुन…

मंसिर १३ देखि परासीमा व्यापार मेला हुने

संजय तिवारी परासी । पश्चिम नवलपरासीलाई औद्योगिक जिल्लाको रुपमा परिचित गराउँदै समग्र जिल्लाको विकासमा सहयोग गर्ने उद्देश्यले चौँथो पटक नवलपरासी औद्योगिक व्यापार मेला आयोजना हुने भएकोे छ । मेला यही मंसिर १३ देखि २३ गतेसम्म जिल्ला सदरमुकाम…

चितवन राष्ट्रिय निकुञ्जको प्रवेश शुल्कमा ३३ प्रतिशतले वृद्धि

चितवन, कात्तिक ७- चितवन राष्ट्रिय निकुञ्जले असोज २९ गतेबाट पर्यटक प्रवेश शुल्कमा ३३ प्रतिशतले वृद्धि गरेको छ । निकुञ्जका प्रवक्ता नुरेन्द्र अर्यालका अनुसार निकुञ्ज प्रवेशमा नेपालीहरुले १५० रुपैयाँ, सार्क देशका पर्यटकले एक हजार र अन्य…

नोटमा अबिर लाग्दा ४० करोडको नोक्सान, दशैंमा नयाँ नोट बन्द गर्ने योजना

३ कात्तिक, काठमाडौं । दशैंको टीका लगाएपछि गच्छेअनुसार मान्यजनले दक्षिणा दिन्छन्, त्यो पनि रातो रंगले रंग्याएरै । यसका कारण भर्खरै छापिएका नोट जारी हुनासाथै काम नलाग्ने बन्ने गरेका छन् । दशैंमा टिका लगाउँदा…

दशैंमा घर फर्कने यात्रु संग बढी भाडा असुली

दशैंमा घर फर्किने यात्रुहरुसँग बढी भाडा लिने गरेको पाइएको छ। दशैका लागि घर फर्किन लागेका यात्रुसँग बस तथा जीप व्यवसायीले चर्को भाडा लिई ठगिने गरेका छन् । भारतबाट झुलाघाट हुँदै घर फर्किने नेपालीसँग जीप व्यवसायीले चर्को भाडा असुल्ने गरेको…