ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
पर्यटन क्षेत्रका तीन मजदुर संगठनद्वारा टानमा तालाबन्दी
काठमाडौं, १० मंसिर । ट्रेकिङ क्षेत्रका पर्यटन ब्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)मा तीन मजदुर संगठनले तालाबन्दी गरिदिएका छन् ।
यूनिट्राभको नेतृत्वमा नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघले…
सांसद तिलक महतको क्षेत्रमा यस्ता छन् चार करोडका , बीस योजना
कावासोती,मंसिर ८ ।
संघीय सांसद क्षेत्र विकास कोष अन्तरगत नवलपरासी पूर्व नवलपुर क्षेत्र नम्बर दुईमा २० वटा योजना छनौट गरिएको छ । योजना छनौट गर्न सांसद विकास कोषमा प्रत्येक सांसद्का लागि रु चार करोड विनियोजन गरिएको छ । सोही विनियोजित…
नवलपुर जिल्लाको जिल्ला सभा तथा बार्षिक समीक्षा कावासोतीमा
होमराज रानाभाट
कावासोती मंसीर ८ गते । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद डा. शशांक कोइरालाले नीति निर्माण गर्दा शक्ति र कम्जोरी दुबैको निक्र्योल गरि अघि बढेमा मुलकको बिकास असम्भब नरहेको बताउनुभएको छ । नीति निर्माण शाक्ति…
खोवा उद्योगबाट पैसा मात्र होइन नाम पनि कमाए चौधरीले
दाउन्ने न्यूज
नवलपरासी, ४ मंसिर ।
पश्चिम नवलपसासीको सेमरीमा रहेको चौधरी खोवा उद्योगले पछिल्लो दश वर्ष देखी स्तरिय खोवा उत्पादन गर्दै आएको छ ।
पछिल्लो दश वर्ष देखी खोवा उत्पादन गर्दै आउनु भएका चौधरीको खोवा उद्योगका संचालक सनातन…
पाँचौँ चन्द्राैटा महाेत्सवकाे मुख्य अार्कषण थारु साँस्कृतिक नृत्य
राम अवतार चाैधरी
चन्द्राैटा(कपिलवस्तु)/३ मंसिर,
यहि मंसिर ६ गतेदेखि १६ गतेसम्म हुना लागेकाे पाँचौं चन्द्राैटा महाेत्सवमा थारु साँस्कृतिक नृत्यलाई अझ पुरस्कृत गरी अगाडि बढाउन प्रथम चरणको अडिसनबाट उत्कृष्ट समूह छनौट गरिएको…
सहकारीको अन्तरक्रिया
रवि पाण्डे
बर्दघाट, २९ कात्तिक ।
माकर बहुमुखी सहकारी संस्था लिमिटेड बर्दघाट ४ ले सहकारी बिशिष्टीकृत ब्यवसाय बारे अन्तक्रिया गरेको छ ।
विहीवार भएका अन्तरक्रियामा सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।…
दाउन्ने देवी महिला सहकारीका २१ औं वार्षिक साधारण
नवलपरासी (बर्दघाट), २९ कात्तिक ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बर्दघाटमा रहेको दाउन्ने देवी महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण तथा ९ औं अधिवेशन विहिबार बर्दघाटमा भएको छ ।
संस्थाका अध्यक्ष देवी…
कतारसँग श्रम सम्झौता नवीकरण गर्ने तयारी
काठमाडौं। मलेसियासँग द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर भएपछि नेपाल सरकारले कतारसँगको श्रम सम्झौता नवीकरणको तयारी थालेको छ । यसअघि भएको श्रम सम्झौता अझैसम्म कामदारमैत्री नभएको पाइएपछि नवीकरण गर्न लागिएको हो ।
नेपाली कामदारका…
सहज सहकारीको बार्षिक आम्दानी २२ लाख
राम अवतार चौधरी
कपिलवस्तु, २० कात्तिक ।
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको सहज बचत तथा ऋण सहकारी संस्थाको ११औँ साधारणसभा कपिलवस्तुको शिवराज न.पा. ५, सहज टोलको सजहको भवनमा भएको छ ।
सहकारीले यस ०७४।७५ को आर्थिक बर्ष २१ लाख ९८ हजार ७…
किङ्गडम पार्टी प्यालेसको शुभारम्भ
कावासोती, १६ कात्तिक । कावासोती– ३ थकाली चोकमा शुक्रबार देखि किङ्गडम रेष्टुरेण्ट, बार एण्ड अतिथि पार्टी प्यालेस सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ का मननिय सांसद तिलक महतले पार्टी प्यालेसको उद्घाट गर्नु भएको…