समुह अनुसार हेर्नसहोस

अर्थ

‘ब्याङ्किग क्षेत्रमा फेरि तरलता समस्या देखिएकोमा चिन्ता’

(बिबिसीबाट) यो वर्ष विगतका वर्षको भन्दा छिट्टै नै तरलताको सङ्कट ब्याङ्क तथा वित्तीय संस्थाहरूमा देखापर्न थालेको भनी ब्याङ्करहरूले चिन्ता व्यक्त गरेका छन्। विकास बजेट निकै कम खर्च भएको, आयातमा वृद्धि भएको जस्ता कारणले तरलताको सङ्कट…

मलेसियामा नेपाली कामदारको माग घट्ने चेतावनी

कामदारको आधा महिनाको तलब वैदेशिक रोजगार कम्पनीलाई दिने नयाँ व्यवस्थासहित शून्य लागतमा कामदार पठाउने गरी नेपाल र मलेसियाबीचको प्रस्तावित श्रम सम्झौता विवादको घेरामा परेको छ। रोजगारदाता कम्पनीलाई आर्थिक बोझ थप्ने काम भए त्यसले नेपाली…

३३ किलो सुन प्रकरणका एक अभियुक्तलाई दुबईमा पक्राउ गरि काठमाडौं ल्याइयो

असोज २९ । समन शाक्य हत्या र सुन प्रकरणमा फरार रहेका एक अभियुक्त युएईमा पक्राउ परेका छन्। घटनामा संलग्न भएका सुनसरीको इटहरी घर भएका ३२ वर्षीय बेनु श्रेष्ठ पक्राउ परेका हुन्। श्रेष्ठलाई इन्टरपोल प्रहरीको सहयोगमा संयुक्त अरब इमिरेट्समा…

नारायणी मलको फेन्सी पसलमा शील

२८ असोज, हेटौंडा । हेटौंडामा रहेको नारायणी मलमा सञ्चालित जिनी एण्ड जोनी ब्राण्डको फेन्सी पसलमा शील गरिएको छ । स्थानीय प्रशासन तथा आन्तरिक राजश्व कार्यालयसहितको अनुगमन टोलीले अर्किड ग्लोबल प्रालिद्वारा सञ्चालित पसलमा शील लगाएको हो ।…

ठूला उद्योगी व्यवसायीले नै कर तिरेनन्

आइतवार, अशोज २८, २०७५ विराटनगर । मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएको समाचार आजको कान्तिपुरमा छापिएको छ । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको बक्यौता उठाउन हम्मे परिरहेको…

बुटवलमा सस्तो दशैं बजारः घ्यूदेखि नयाँ नोटसम्म

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा सस्तो दशैं बजार सुरु भएको छ । बुटवलको हाटबजार लाइनस्थित बालमन्दिर प्रांगणमा सुरु भएको दशैं बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्यवस्तु, फेन्सी कपडा, गार्मेन्ट, इलेक्टोनिक्स, जुत्ताचप्पल,…

कालिमाटी तरकारी बजार बन्द गर्नुपर्छ : कृषिमन्त्री खनाल

२४ असोज, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कालिमाटी फलफूल तथा तरकारी बजार बन्द गर्नुपर्ने टिप्पणी गरेका छन् । बजारमा अत्यधिक अनियमितता रहेको भन्दै कृषिमन्त्री खनालले त्यसलाई बन्द गरेर अर्को बजार बनाउने योजनामा आफू…

टिन एजमै करोडपति

आश्विन २४, २०७५ एभरेस्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) का लागि खेलाडीको वर्गीकरणको सूची सार्वजनिक भयो— यो गत वर्षको प्रसङ्ग हो । युवा बलर सन्दीप लामिछाने घरेलु क्रिकेटको प्रमुख फ्रेन्चाइजमध्येको एक…

महेसपुर भन्सारको राजस्व डेढ करोड

नवलपरासी (महेसपुर) , २२ असोज । पश्चिम नवलपरासीको महेसपुर भन्सार कार्यालयले अढाई महिनामा डेढ करोड रुपैया राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिना देखि असोज १९ गते सम्ममा १ करोड ५५ लाख ७५ हजार २८६ रुपैया राजस्व सकंलन गरेको जनाएको…

नवलपरासीको झ्यालबासमा दशैंको खसी–बोका बजार

रामकुमार श्रेष्ठ कावासोती । दशैंलाई लक्षित गरी भारतबाट नेपालमा सस्तो खसीबोका नेपाल भित्रिए पनि कतिपयको रोजाई नेपाली खसी बोकामै देखिएको छ। यसको ज्वलन्त उदाहरण बनेको छ हुप्सेकोट गाउंपालिका ४ झ्यालबास, बेलुवामा स्थानीय महिलाहरुले सञ्चालन…