समुह अनुसार हेर्नसहोस

कृषि

लिटरमा १४ रुपैयाँसम्म बढ्यो दूधको भाउ

सरकारले देशभर लागू हुने गरी दूधको मूल्य बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमति दिएसँगै सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रतिलिटर ९ देखि १४ रुपैयाँ बढाएर दूधको मूल्य सार्वजनिक गरेको छ । निजी डेरीहरूले पनि…

पाल्हीनन्दनका दुई सय घरका पशुलाई निःशुल्क औषधी

रामकरण अम्बेडकर– परासी । पश्चिम नवलपरासी पाल्हीनन्दन गांउपालीकाको कार्यालय कुस्मा पशु सेवा शाखाले पाल्हीनन्दन गांउपालिका वडा नं १ शंकरपुरमा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर मार्फत दुई सय घर लाई औषधी वितरण गरेको छ । पाल्हीनन्दन…

विस्फोटक पदार्थले गाइवस्तु र गाेठालाई खतरा

राम अवतार चाैधरी - कपिलवस्तु,  कपिलवस्तुकाे वन क्षेत्रमा पछिल्लो समय हातहतियार र विस्फोटक पदार्थका घटना बढ्दै गएको छ । वन क्षेत्रमा हात हतियार र विस्फोटक पदार्थ लैजान तथा प्रयोग गर्न निषेध गरिएको भनिएपनि चोरी सिकारीको लागि यस्ता…

मध्यविन्दुका किसानलाई आधुनिक कृषि औजार तथा कृषि सामाग्री हस्तान्तण

नवलपरासी। नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका – ९ का कृषकलाई आधुनिक कृषि औजारी तथा कृषि सामाग्री हस्तान्तरण गरिएको छ । बुधबार बसन्तपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर आधुनिक कृषि औजार र कृषि सामाग्री हस्तान्तण गरिएको हो…

सुनवलको कृषि नमुना गाउँमा कृषि औजार लैजान खेतको बीचबीचमा सडक

गोपी ज्ञवाली - परासी। पश्चिम नवल–परासीको सुनवल नगरपालिकाको नमुना कृषि गाउँको रुपमा विकास गर्न थालिएको स्वाठीका विभिन्न स्थानहरुमा खेतमा सडक निर्माण गरीएको छ । कृषि नमुना गाउँको रुपमा विकास लागिएको सुनवल ९ स्वाठीमा सुनवल नगरपालिका…

पशुमा लाग्ने खोरेत रोगको बारेमा जानकारी

खोरेत एक प्रकारको पशुहरूलाई लाग्ने सरुवा पशुरोग हो । यो रोग लागेमा पशुहरूको खुर पाक्ने भएकोले यस रोगको नाम खोरेत रोग अथवा खुरको रोग पर्न गएको हो। यो रोग खास गरेर घरमा पालिने जनावर गाई, भैंसी, बाख्रा आदीलाई लाग्दछ। यो रोग लागेमा…

व्यवसायिक बंगु्रपालनमा रमाउदैं बर्दघाटका किसानहरु

रवि पाण्डेय- नवलपरासी पश्चिम नवलपरासीको बर्दघाटका कृषक प्रकाश कुमार विश्वकर्मा (कुमार) को फर्ममा २ सय बढी बंगुर छन्। सुनचाँदी ब्यवसायमा ब्यस्त उहाँ बंगुरको बजार राम्रो देखेर नै उत्पादनमा लागेको बताए। सप्तरंगी कृषि तथा पशुपालन…

मध्यविन्दुका किसानलाई औजार

नवलपुर ।पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका टांडिका किसानलाई कोइकाले कृषि औजार हस्तान्तरण गरेको छ । शुक्रवार मध्यबिन्दु नगरपालिका वडा नम्बर ६ टांडिमा आयोजिक एक समारोहमा त्यहाका किसानलाई ६ वटा हाते ट्रयाक्टर र ४९ वटा बिरुवा रोप्ने…

माटोमा अम्लियपना र समाधानका उपाय

खास गरेर कृषकको गुनासो माटो विग्रियो भन्ने गरेको सुनिन्छ । यस भनाईबाट माटोमा भएको समस्या केहो भन्ने कुरा सहजमा बुझ्न सकिदैन तर कतिपय कृषकले माटो अमिलो भयो भन्ने सुनाउँदा भने समस्या के हो भन्ने प्रष्ट हुन्छ । माटो अम्लिय…

सहकारीद्वारा किसानलाई आधुनिक कृषि औजार प्रदान

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासी सुनवल नगरपालिकाको स्वाठीमा रहेको एक सहकारीले गाउँका किसानहरुलाई सहकारी मार्फत आधुनिक कृषि औजारको सुविधा प्रदान गरेको छ । सुनवल नगरपालिका वार्ड नम्बर ९ स्वाठी स्थित स्वाठी कृषि सहकारी…