ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
कृषि
बैदेशिक रोजगारीबाट फर्केर तरकारी खेतीमा जमेका नवलपुरका तिलक ! तरकारी लिन घरमै अटोको लाइन
राजु सुवेदी कल्पित -
नवलपुर । झन्डै सात बर्ष बैदेशिक रोजगारमा बिताएका पूर्वी नवलपरासीको कावासोती ११ पिठौलीका तिलक गौतमको दैनिकी अहिले निकै व्यस्त बित्न थालेको छ ।
बिहानदेखि बेलुकासम्म तरकारी बारिमै भेटिन्छन् तिलक । दुइ…
स्वीजरल्याण्ड र अमेरिकाबाट फर्केर आधुनिक कृषिमा रमाउँदै मामाभान्जा
विराटनगर –१२ दरैयाबस्तीका गजेन्द्र शर्मा बन्जारा र सन्जय चापागाईं मामाभान्जा हुन्। दुवैको करिअरको सुरूआत होटल व्यवसाय क्षेत्रबाट भएको थियो।
गजेन्द्र बन्जाराले त स्विट्जरल्यान्ड र अमेरिकामा होटल व्यवस्थापन नै पढे। अधिकांश समय अमेरिका…
साना किसान सहकारीको साधारण सभा, सहकारीलाई प्रविधियुक्त बनाउनु पर्नेमा जोड
साना किसान कृषि सहकारी संस्था अग्यौलीको २५ औं साधारण सभा आज अग्यौलीमा भएको छ । संस्थाका अध्यक्ष हरिबहादुर बस्नेतको अध्यक्षतामा र गण्डकी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रि चन्द्र बहादुर बुढाको प्रमुख आतिथ्यतामा…
उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ
सरकारले यो वर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो ।
यस वर्षको मूल्य अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो । उत्पादन लागत,…
गैंडाकोटमा पशु दाना उद्योग स्थापना हुने
गैंडाकोटमा पशु दाना उद्योग स्थापना हुने भएको छ । गैंडाकोट नगरपालिका वडानम्वर ११ को मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाले दाना उद्योगको शिलान्यास गरेको हो ।
दाना उद्योग स्थापना हुने भएसगै अब दानाका लागि अन्यत्र…
नवलपुरमा वर्षेनी मह उत्पादन घट्दै, किसान चिन्तित
कावासोती । पछिल्लो केही वर्षयता मह उत्पादनमा कमि आउन थालेपछि मौरी पालक किसान चिन्तित बनेका छन् ।
पछिल्लो तिन वर्ष यता मह उत्पादन ह्वात्तै घटेको नवलपुरका किसानको भनाई छ । मह राम्रो…
बाख्रापालक महासंघ पश्चिम नवलपरासीमा घनश्याम आले,
नवलपरासी : नेपाल ब्यवसायिक बाख्रापालक महासंघ पश्चिम नवलपरासीको बिहीवार सम्पन्न प्रथम अधिबेशनले १९ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ ।
समितिको अध्यक्षमा पुन: घनश्याम आले, उपाध्यक्षमा मोहनीलाल पाण्डे,…
नवलपुरमा धान खेतीः क्षेत्रफल घट्यो, उत्पादन बढ्यो
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बर्खे धानको उत्पादनमा वृद्धि भएको छ ।
जिल्लामा धान खेती हुने क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।…
कावासोतीका रजालीको तरकारी खेतीबाट एक सिजनमै ८ लाख बढी कमाई, मिहिनेत गरे जानु पर्दैन विदेश
कावासोती -
कावासोती चार हसौराका छन् वहादुर रजालीले तरकारी खेती गर्दै आएको बीस वर्ष भयो । लामो समयदेखी कृषि पेशामा लाग्नुभएका उहाँ जस्तोसुकै परिस्थीतमा पनि कहिल्यै विचलित हुनुभएन ।…
बर्दघाट नगरपालिकाकाे कृषिशाखामा तालाबन्दी
पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिकाको कृषि शाखामा वडा नम्बर १३ का किसानले ताला लगाएका छन्।
बर्दघाट १३ मा रहेको नवदुर्गा कृषक मुल समुहले मकै बिउका लागि लागत साझेदारीमा नगरमा बीउ माग गर्ने बिषयमा कृषी शाखा प्रमुख…