समुह अनुसार हेर्नसहोस

कृषि

धानबालीमा रोग लागेपछि किसान चिन्तीत

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा लगाईएको धान बालीमा रोग देखिएपछि यहाँका किसान चिन्तित बनेका छन् । कावासोती १४ का किसान मान सिंह गुरौको १० कठ्ठा क्षेत्रफलमा लगाएको धान पुरै रातो भएर सुकेको छ । ‘गोडमेल गरेर मलजल हालेपछि…

चितवनमा रासायनिक मलको अभाव : वीरगन्जबाट मल ल्याउँदै कृषि सहकारी

भरतपुर । चितवनमा रासायनिक मलको अभाव हुन थालेको छ । कृषि सामग्री कम्पनीको गोदाममा रासायनिक मल सकिएपछि किसानलाई मल पाउन मुस्किल भइरहेको छ । गोदाममा मल सकिएपछि कृषि सामग्री कम्पनी आफैँले चितवनका कृषि सहकारीहरुलाई मल लिनको लागि पर्साको…

भूमिसम्बन्धी आयोग विघटन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलाशले आयोग…

कृषि फर्मबाटै वार्षिक दश लाख आम्दानी

सन्तोष गहतराज -  पाल्पा - जोखिम मोलेर वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशी माटोमा कर्म गर्न सके कर्मअनुसारको फल प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् तानसेन नगरपालिका वडा नं. ७ काजी पौवाका डिलबहादुर थापा । उमेरले ३० वर्ष पुगेका…

४१ करोड उठाउन सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौंमा

सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौं आएका छन् । सरकारसँग गरेको सहमतिअनुसार ४१ करोड रुपैयाँ बक्यौता उठाउन सरकारी निकायले चासो नदिएकाले ताकेता गर्न काठमाडौं आएको उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले जानकारी…

साउनको पहिलो सातासम्म नवलपुरमा सकियो ९५ प्रतिशत रोपाईं

नवलपुर । साउन पहिलो साता सम्ममा नवलपरासी पूर्व नवलपुर जिल्लामा यस वर्ष करिव ९५ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ । समयमा पानी परेपछि जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खेतीयोग्य जमिनमा धान रोपिएको हो । समयमा नै मनसुन शुरु भएको कारण यस वर्ष…

निषेधाज्ञामा आर्गेनिक तरकारीबाट आम्दानी जोड्दै होम स्टे

चन्द्रा महतो - नवलपुर, ६ साउन । कोरोना कहरमा पाहुनको आगमन शून्य अवस्थामा हुँदा होटल व्यवसायी मात्र होइन, सामुदायिक स्तरबाट खोलिएका सामुदायिक होम स्टेको पनि आम्दानी शून्य छ । बन्दाबन्दीको समय पर्यटकको आगमन नभएपछि होमस्टे सँगै पर्यटकीय…

सरावलमा धान ब्लाकका किसानहरुलाई कृषि सामग्री वितरण

गोपी ज्ञवाली - पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाले धान ब्लकका किसानहरुलाई धानको उत्पादक्तो बढाउन भन्दै कृषि सामाग्री हस्तान्तरण गरेको छ । कृषि पेशलाई मर्यादित बनाउदै किसानहरुलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ सरावल…

बंगलादेशबाट ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुग्यो

काठमाडौं । बङ्गलादेशबाट खरिद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार-सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरिद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको…

चितवनमा ६० प्रतिशत रोपाइँ सकियो

चितवन, असार १६ । चितवनमा ६० प्रतिशत रोपाइँ सकिएको भएको छ । चितवनमा ४४ हजार खेतीयोग्य जमिनमध्ये २७ हजार ५ सय हेक्टरमा धान रोपाइँ हुन्छ । त्यसमध्ये हालसम्म ६० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी…