ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
कृषि
नवलरासीका उखु किसानद्वारा आन्दोलनको घोषणा
नवलपरासी । नवलपरासीका उखु किसानहरुले आन्दोलनको घोषणा गरेका छन् । सरकार र चिनी उद्योगी बीच भएको सहमति अनुसार माघ ७ गतेभित्र उखुको भुक्तान दिनु पर्नेमा भुक्तान नगरेका कारण उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
नवलपरासीमा २५ करोडको…
उखु किसानको ९२ करोड ३० लाख अनुदान कोलेनिकामै थन्कियो
सरकारले नै उखु किसानलाई अनुदान उपलब्ध गराउन आनाकानी गरेको पाइएको छ । किसानका विषयमा प्रमाण पुष्टि हुने कागजात नमिलेका कारण कतिपय जिल्लाका किसानले अनुदानबापतको रकम भुक्तानी नगरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।…
उखु किसानद्वारा पुनः आन्दोलनको घोषणा
सर्लाही। सरकारले १८ पुसमा किसानसँग गरेको पाँचबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उखु किसान संघर्ष समिति सर्लाहीले पुनः आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।सरकारले पुस १८ गते काठमाडौंमा पाँचबुँदे सहमति गरी उखु किसानको पुरानो बक्यौता रकम…
नवलपरासीका उखु किसानले अझै ३३ करोड रकम भुक्तान पाएनन
नवलपरासी, ७ माघ । सरकार, चिनी उद्योगी र किसानबीच माघ ७ गतेभित्र उखु किसानका सम्पूर्ण रकम भुक्तान गर्ने सहमति भएको थियो तर, नवलपरासीका उखु किसानहरुले माघ ७ नाघ्दा पनि ३३ करोड रुपैयाँ अझै पनि भुक्तान पाएका छैनन् ।
सहमति अनुसार पुस २५…
चितवनमा उत्पादित प्लास्टिकको चामल पर्वतमा भेटियो, विक्री वितरणमा रोक
पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएपछि यो तथ्य सार्वजनिक भएको हो ।
लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट…
गाई भैंसीपालक किसानलाई तालिम
कावासोती, २५ पुस । पूर्वी नवलपरासीको कावासोतीमा नगरस्तरीय ब्यवसायीक गाईभैंसी सम्बन्धि तालिम आजदेखि शुरु भएको छ ।
कावासोती नगरपालिका पशुसेवा उपशाखा उपशाखाको आयोजनामा शुरु भएको तालिम तीनदिनसम्म चल्नेछ । तालिमको उद्घाटन गदैै कावासोती…
ऊखुको भुक्तानी मांग गर्दै किसानहरु अनसनमा
गोपी ज्ञवाली
नवलपरासी, २५ माघ । नवलपरासीका उखु उत्पादक किसानहरुले ऊखुको भुक्तानीको माग गर्दै पछिल्लो एक हप्ता देखिईन्दिरा सुगर एण्ड एग्रो ईन्डस्ट्री प्रालिको गेटमा अनशन बसेका छन् ।
नवलपरासीका चिनी उद्योगहरुले गत दुई वर्षदेखि…
देवचुलीमा पनि खुल्याे किसानकाे आफ्नै डेरी
नारायण पंगेनी -
पूर्वी नवलपरासीकाे देवचुली नगरपालिकास्थित रजहर बजारमा किसान आफैले दूध डेरी सञ्चालनमा ल्याएका छन् । देवचुली नगरपालिकाका ब्यवसायिक पशुपालक किसानहरुले देवचुली दुग्ध डेरी सञ्चालनमा ल्याएका हुन् ।
रजहरस्थित पशुपालन…
चितवनमा विषादी प्रयोगमुक्त सप्ताह सुरु
चितवनमा बुधबारदेखि ‘विषादी प्रयोग मुक्त सप्ताह-२०७६’ सुरु भएको छ । विषादीको बढ्दो प्रयोगले मानव, पशुपंछी र वातावरणमा परेको प्रभावलाई कम गराउन सचेतना फैलाउने उद्देश्यले विषादी प्रयोग मुक्त सप्ताह सुरु गरिएको हो ।
पुस २९ गतेसम्म चल्ने…
चितवनको माडी नगरपालिकाले ज्येष्ठ किसानलाई पेन्सन दिने
चितवनको माडी नगरपालिकाले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ किसानलाई पेन्सन दिने भएको छ । वडा नं ८ कान्तिपुरमा शुरु गरिएको सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ नागरिकले पेन्सन पाउने भएका हुन् ।
सामूहिक खेतीमा आबद्ध भएका…