ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
कृषि
पत्रकारितासँगै पशुपालनमा जमेका पंगेनी, मासिक साढे २ लाख आम्दानी
नवलपरासीका नारायण पंगेनीले एक विघा जमिनमा कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरेका छन् । अहिले उनको फार्ममा १३ वटा दुहुनो भैंसी छन् । फार्मभित्र लस्कारै बाधिएका भैंसी देख्दा पंगेनीलाई बिछट्टै खुसी मिल्छ ।
‘आफ्नै जन्मभूमिमा यसरी व्यावसाय…
कोरियन भाषा परीक्षार्थीको ३ पटक बायोमेट्रिक, यस वर्षदेखि कृषि क्षेत्रमा परीक्षा नहुने
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षामा सामेल हुने परीक्षार्थीको अनिवार्य बायोमेट्रिक (औँठा छाप) गरिने भएको छ । कोरियन भाषाका लागि आवेदन दिएसँगै परीक्षार्थीको बायोमेट्रिक (औँठा छाप) गरिने कोरिया वैदेशिक रोजगार…
कावासोतीमा ३ दिने मौरी पकेट अभिमुखीकरण कार्यक्रम सम्पन्न
खगेन्द्र पराजुली
२४ फागुन, नवलपुर ।
कावासोतीमा प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मौरी पकेट अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कावासोतीको कृषि उपज केन्द्रको सभाहलमा बिहीवारदेखी सञ्चालित ३ दिने अभिमुखीकरणको आज…
चाेरमारामाा बिद्यार्थीले गरे बेमौसमी तरकारी खेती
बिरेन्द्र पराजुली =
नवलपरासीकाे मध्यबिन्दु नगरपालिका–९ बसन्तपुरका लोकसेवा माध्यामिक बिद्यालका ७ कक्षाका बिद्यार्थीलाई बेमौसमी तरकारी खेती गर्न भ्याई नभ्याई छ ।
कक्षा ७ मा अध्यानरत बिद्यार्थीले अध्यान गर्दै आएको पेशा ब्यावसाय…
सहकारीले कृषि क्षेत्रमा ऋण लगानी गर्नुपर्ने ः नगर उपप्रमुख थारु
राम अवतार चौधरी
शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले सबै सहकारीले कृषि क्षेत्रमा ऋण लगानी गर्नुपर्ने बताएकी छन् ।
बिगुल बचत तथा ऋण सहकारी संस्थाको आठौँ साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख थारुले यस्तो बताएकी हुन् ।…
नवलपुरमा वार्षिक ५२ करोडको माछा उत्पादन
फागुन ४ । नवलपुरमा माछा उत्पादनमा बृद्धि भएको छ । भौगोलिक हिसावले नवलपुरमा माछा पालनका लागि उत्तम क्षेत्र मानिएको कारण पनि अहिले नवलपुरमा माछा उत्पादनमा बृद्धि भएको जनाइएको छ ।
नेपाल मत्स्य व्यवशायि संघका केन्द्रिय सहसचिव इन्द्रमणि…
शीत भण्डारका लागि ६ कम्पनीसँग गरिएको सम्झौता रद्द
काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान दुरुपयोग गरेको भन्दै ६ कम्पनीसँगको सम्झौता रद्द गरेको छ । शीतभण्डार निर्माणका लागि मोबिलाइजेसन रकम लिएर अपारदर्शी खर्च गर्ने कम्पनीहरुसँगको द्विपक्षीय सम्झौता तोडिएको हो…
दूधको मूल्यवृद्धि
दूधको मूल्यमा वृद्धि हुने भएको छ । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपाल कास्कीले १ फागुनदेखि लागू हुने गरी दूधको मूल्य बढाउने निर्णय गरेको हो । जसअनुसार अब प्रतिलिटर दूध १ सय २० रुपैयाँ हुनेछ । हाल १ सय १०…
बागमती सुगर मिलले बुझायो किसानलाई ९ करोड बढी रकम
शोभा जिसी -
नवलपरासी । नवलपरासीका उखु किसानहरुलाई पश्चिम नवलपरासीमा रहेको बागमती खाडसारी मिलले ९ करोड बढी रकम भुक्तान गरेको छ ।
३ वटा चिनी कारखाना रहेको नवलपरासीमा बागमतीले आफूले बुझाउनु पर्ने साढे १० करोड रुपैयाँ मध्ये ९ करोड…
मेला महोत्सवले कृषि क्षेत्रको विकास गर्न सकिन्छ: लामिछाने
नवलपुर महोत्सवको पाँचौ दिन तथा साँस्कृतिक कार्यक्रमको चौथो दिन उद्धाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा नेपाली काग्रेसका नवलपुुरका सभापती बिष्णु लामिछानेले जिल्लामा लाग्ने महोत्सवले जिल्लामा उत्पादित कृषिको बजारी करण गर्न सकिने बताएका…