ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
कृषि
नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा
नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो ।
महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका…
नवलपरासीमा ‘तरकारी जोन’ कार्यक्रम शुरु
कावासोती, भदौ ७-
नवलपरासी पूर्व नवलपुरका विभिन्न स्थानीय तहका १५ वटा वडालाई समेटेर तरकारी ‘जोन’ कार्यक्रम शुरु गरिएको छ । नवलपुरका तीन वटा स्थानीय तहका १५ वटा वडालाई समेटेर तरकारी ‘जोन’ कार्यक्रम शुरु गरिएको हो ।
नवलपुरको…
नवलपरासीमा अज्ञात रोगले भैँसी मर्न थाले , किसान चिन्तित
कावासोती
साउन ३० -अज्ञात रोगका कारण भैँसी मर्न थालेपछि पशुपालक किसान चिन्तित बनेका छन् ।नवलपरासीको कावासोती नगरपालिका– १०, मगरकोटका पशुपालक कृषक सुमित्रा तिमिल्सिनाको चार वटा भैँसी चार दिनको अन्तरालमा मरेपछि कावासोती क्षेत्रका पशुपालक…
मलखाद चर्को मुल्यमा खरिद गर्नुपरेको कृषकहरुको गुनासो
राम अवतार चौधरी
कपिलवस्तु, २३ श्रावण ।
मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन नहुँदा चर्को मुल्यमा खरिद गर्नुपरेको कृषकहरुले गुनासो गरेका छन् । सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल सरकारले तोकेको मुल्यभन्दा झण्डै दोब्बर मूल्यमा…
चितवनमा पाङ्गेसियस माछाको भुरा उत्पादन प्रभावकारी भएन
चितवन
साउन २३- चितवनमा पाङ्गेसियस (बैठा) माछाको भुरा उत्पादन प्रभावकारी हुन सकेको छैन । मत्स्य विकास केन्द्र भण्डारा चितवनले पाँच वर्षदेखि उक्त प्रजातिका माछाको भुरा उत्पादन थालेको थियो । केन्द्रले वार्षिक दुई लाख भुरा उत्पादनको लक्ष्य…
कावासोतीमा पाँच दिने अर्गानिक कृषि तालिम
कावासोती । नवलपुरको कावासोतीमा पाँच दिने आर्गानिक कृषि तालिम सुरु भएको छ ।
कुमारी निजि शैक्षिक गुठी हँसौरा र सिर्जनशिल अर्गानिक कृषि महिला समुह कावासोती ३ को संयुक्त आयोजनामा मंगलबार देखि तालिम सञ्चालन गरिएको हो ।
तालिमको मंगलबार एक…
कृषकलाई फलफूलका बोटबिरुवा वितरण
राम अवतार चौधरी
कपिलवस्तु । एसोसिएन अफ एग्रिकल्चर नेपालले फलफूलको बोटबिरुवा वितरण कार्यक्रम आजबाट सुरु गरेको छ । कृषकहरुको समस्यालालाई मध्यनजर गर्दै सो संस्थाले बोटबिरुवा वितरण गरेको हो ।
जिल्ला वन डिभिजन कार्यालय तौलिहवा कपिलवस्तुको…
डडेल्धुरा जिल्लालाई अर्गानिक जोन बनाउन पहल
दिपकराज भट्ट,
डडेल्धुरा, ३ साउन
आर्थिक बर्ष २०७४/०७५ सालमा बजेटको ठुलो हिस्सा कृषि उत्पादनका सम्भावना अध्ययनमै खर्च गरेको सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले डडेल्धुरा जिल्लालाई अर्गानिक कृषि उपज उत्पादन…
बर्दघाटमा पशुपालक कृषकलाई कृषियन्त्र प्रदान
तुलसी चौधरी
नवलपरासी ः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ को कार्यालयले पशुपालक कृषकलाई कृषि यन्त्र बितरण गरेको छ ।
बुधवार कृषककै फार्ममा पुगेर वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रबक्ता रविन्द्र बिक्रम हमालले कृषि यन्त्र…
तरकारीको विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रीट दर्ता
काठमाडौं । भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण अनिवार्यरुपमा गर्न आदेशको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रीट दर्ता भएको छ ।
स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद…