समुह अनुसार हेर्नसहोस

कृषि

नवलपरासीको हुप्सेकोटबाट मात्रै दशैमा दुई करोड २५ लाखको खसीबोका विक्री

रामकुमार श्रेष्ठ - नवलपरासी, २१ असोज । नवलपरासीको हुप्सेकोट गाउँपालिकाबाट मात्रै दशैंका लागि २ करोड २५ लाखको खसी बोका विक्री भएको छ । यहाँका बाख्रा पालक तथा उद्यमी महिलाहरुले खोलेको लेकबेसी सामािजक उद्यमी महिला सहकारी संस्थाले खोलेको…

कावासोतीमा धान नपसाएको किसानको गुनासो, प्राविधिकको टोली सहित नगर उपप्रमुखद्वारा अनुगमन

रामकुमार श्रेष्ठ नवलपरासी, १५ असोज । धानमा मल छर्ने बेला मल नपाएर आक्रान्त बनेका नवलपुरका किसानहरुलाई अहिले अर्को समस्याले सताएको छ। धान पसाउने समय नाघिसक्दा पनि खेतमा रहेको धानमा बाला नलागेपछि नवलपरासीको कावासोती नगरपालिकाका…

गएरातिको बर्षाले हुप्सेकोटको जुल्पे कुलो भत्कायो

नवलपुर । गएरातिदेखिीपरेको अविरल बर्षाका कारण हुप्सेकोट गाउपालिका ३ बेलहानीमा कुलो भत्किएको छ । लगातार परेको बर्षाले हुप्सेकोट ३ बेलहानी हुँदै गिरुवारी, जुल्पेटार, कोलिया, बसन्तपुरसम्म सिचाइ हुने जुल्पे कुलो भत्काइ दिएको हो । कुलो करिब…

भारतीय केराको अबैध आयातका कारण नेपाली केरा किसान मर्कामा

गोपी ज्ञवाली नवलपरासी । चाडवाड नजिकिदै गर्दा लामो खुला सिमाना रहेको पश्चिम नवलपरासीको विभिन्न स्थानबाट अनियन्त्रित रुपमा भारतबाट आउने अबैध केराका कारण नवलपरासीका केरा उत्पादन किसानहरु मर्कामा परेका छन । खुला सिमानाको फाईदा…

नवलपरासीमा केरा उत्पादक सघंले अबैध रकम असुली

श्याम थापा नवलपरासी (सुस्ता) । केरा किसानहरुको हक हितका लागी भनेर दर्ता गरिएको पश्चिम नवलपरासीको केरा उत्पादक सघंले केरा ब्यवपारीहरु संग अबैध रुपमा रकम असुली गरि रहेको छ । संघले सुस्ता गाउँपालिकाको नर्सही र पक्लिहवाका केरा किसानहरुबाट…

नवलपुरमा युरिया मलको चरम अभाव

कमला राना कावासोती । युरिया मलको अभाव हुदा नवलपुरका धान खेती गर्ने कृषकहरुले मंहगो मूल्यमा डिएपी मल खरिद गरी प्रयोग गर्न बाध्य भएका छन् । युरिया मलमा पाइने नाइट्रोजन र फोस्फोरसको मात्रा डिएपी मलमा पनि पाइने भएकोले युरिया मलको विकल्पको…

कुमारी गुठीकाे आयाेजनामा ईटाैरामा अर्गानिक खेती तालिम

कावासाेती । कुमारी निजी शैक्षिक गुठीको नियमित कार्यक्रम अन्तर्गत आजबाट मध्यबिन्दु नगरपालिका वडा नम्बर ३, इटाैरामा अर्गानिक खेती तालिम शुरू भएकाे छ । कुमारी निजी शैक्षिक गुठीको आयोजना र अग्यौली सामुदायिक स्रोत पुस्तकालय, डण्डाको सह…

कपिलवस्तु किसान संघद्वारा चन्द्रौटामा राजमार्ग अबरुद्ध

राम अवतार चौधरी चन्द्रौटा, १८ भाद्र । कपिलवस्तु किसान सघद्वारा जिल्लाको चन्द्रौटामा पुर्ब पश्चिम राजमार्ग अबरुद्व गरेका छन् । उखु किसानले सरकार बाट पाउनु पर्ने अनुदान नपाएको भन्दै बन्दको आवहान गरेका हुन ।

मोरङको कानेपोखरीमा बर्डफ्ल्यु, कुखुरासहितका पंक्षी मारियो

मोरङको कानेपोखरीमा बर्डफ्ल्युको संक्रमण भेटिएपछि त्यहाँका पंक्षी मार्न थालिएको छ।  कानेपोखरी-३ हरकपुरको यसोधरा कृषि फर्ममा पलिएका हाँस, टर्की, स्थानीय कुखुरा र बट्टाईमा बर्डफ्ल्युको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु ज्ञान केन्द्र…

मध्यविन्दु नगरपालिकाका कृषकहरुलाई कृषिकर्जा सम्बन्धि साक्षरता

गंगा विश्वकर्मा चोरमारा । नवलपरासीको मध्यविन्दु नगरपालिकाको वडा नं. १३ मैनाघाटका किसानहरुलाई कृषि कर्जा सम्बन्धी साक्षरता कक्षा सञ्चालन गरिएको छ । मध्यविन्दु नगरपालिका १३ नम्बर वडा कार्यालय र सेन्चुरी कर्मसियल बैंक शाखा चोरमाराको…