समुह अनुसार हेर्नसहोस

कृषि

पुर्जी दिन उखु मिलका कर्मचारीहरु माग्छन् १ हजार रुपैया घुस

परासी, १२ चैत । उखु क्रसिङ्ग ढिलाई र बारम्बार उखु मिल बिग्रिने कारणले अझै ५० प्रतिशत उखु क्रसिङ्ग हुन बाकी रहेको देखिन्छ । डेढ महिना उखु क्रसिङ्ग ढिलाईका कारण उखु किसानहरुको उखु क्रसिङ्ग सिजन सकिसक्दा पनि अभै खेतमा सुकीरहेको अवस्थामा छ ।…

कावासोती नगरपालिकाले कृषि क्षेत्रलाई कम प्रथामिकतामा राखेको किसानहरुको गुनासो

नारायण पंगेनी कावासोती । सरकारले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखे पनि पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको भने कृषि क्षेत्र कम प्राथमिकतामा परेको छ । पछिल्लो समय ठूलो संख्यामा युवाहरु ब्यवसायिक रुपमा कृषि तथा पशुपालन…

पशुपालक किसान संगठित

कावासोती, ८ चैत । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर १४ का ब्यवसायीक पशुपालक किसानहरु संगठित भएका छन् । कावासोती १४ स्थित त्रिभुवनटारमा बसेको भेलाले समृद्धि ब्यवसायिक पशुपालक कृषक समूह गठन गरेको हो । समूहको संयोजक ध्रुवकुमार…

नवलपुरमा कृषि ज्ञान केन्द्र नहुँदा किसान समस्यामा

नवलपरासी, ६ चैत्र । कान्छो जिल्लाको रुपमा बनेको नवलपुर जिल्लामा कृषि ज्ञान केन्द्र नहुँदा किसानहरु समस्यामा परेका छन् । देश संघीयतामा गएपछि नयाँ संरचना अनुसार जिल्ला कृषि विकास कार्यालय विगठन भएको र स्थानीय तहमा कृृषि शाखाको व्यवस्था…

बुटवलकाे थोक कृषि बजारलाई व्यवस्थित गर्न व्यवसायीकाे माग

बुटवल, ४ चैत । व्यवसायीहरुले थोक कृषि बजारलाई व्यवस्थित गर्न माग गरेका छन् । अहिले पुरानो बसपार्कमा सञ्चालित थोक बजारमा कोल्डस्टोर, प्रयाप्त पार्किङ स्थल नभएको र जग्गा समेत साँघुरो भएको भन्दै व्यवस्थित कृषि थोक बजार आवश्यक रहेको उनीहरुले…

ऊखुको मूल्य घटाउन मिल मालिककाे षडयन्त्र

गोपी ज्ञवाली,  नवलपरासी, २५ फागुन । नवलपरासीका चिनी उद्योगहरुले किसानको ऊखुको मुल्य घटाउन विभिन्न प्रकारका षडयन्त्रहरु गरेको उखु किसानहरुले आरोप लगाएका छन । नवलपरासीका चिनी उद्योगहरुले गत वर्षको लाखौं रुपियाँ भुगतानी गर्न बाँकी रहेको…

नवलपरासीमा उखु किसान आन्दोलित

नवलपरासी । पश्चिम नवलपरासीमा रहेका तीन ठुला उद्योगले उखु किसानको उखु समयमै नलिँदा उखु किसानहरु पुनः आन्दोलित भएका छन् । नवलपरासीमा रहेका तिन ठुला उखु उद्योगले उखु किसानको उखु समयमै नलिएपछि उखु किसानहरु आन्दोलित भएका हुन् । जिल्लामा सुस्ता…

महिला समूहले गरे बाँझो वनमा बेसार खेती

कावासोती । वनमा बाँझो र खाली रहेको जग्गामा बेसार खेती गरेर कावासोतीका महिलाहरुले मनग्य आम्दानी गरेका छन् । कावासोती नगरपालिका १० र ७ नम्बर वडामा पर्ने लामिचौर उपभोक्ता समिति अन्तरगतको कृष्णसार मध्यवर्ती सामुदायिक वनको खाली जमिनमा स्थानीय…

कावासोतीमा सात दिने आर्गेनिक तरकारी खेती तालिम

कावासोती । नवलपरासीको कावासोतीमा सात दिने आर्गेनिक खेती तालिम सञ्चालन भएको छ । कुमारी निजी शैक्षिक गुठीको आयोजना र कावासोतीको नवत्रिवेणी बहुमुखी सहकारीको सहआयोजनामा भएको तालिमको मंगलबार समापन गरिएको छ । तालिममा ४० जना कृषकहरुको…

शितभण्डार स्थापना गर्न केरा उत्पादक किसानको जोड

सहबान अन्सारी नवलपरासी, ७ फागुन । पश्चिम नवलपरासीका केरा उत्पादक किसानहरुले कृषि क्षेत्रको प्रबद्र्धनका लागि सितभण्डार स्थापना गर्नु पर्नेमा जोड दिएका छन् । मंगलबार नवलपरासीको प्रतापपुर गाउँपालिका ८ पिपरपातीमा भएको नवलपरासी केरा उत्पादक…