ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
कृषि
नवलपुरको पहाडि क्षेत्र सुन्तला उत्पादनका लागि उर्भरभूमिः दशगुणा उत्पादन बढाउन सकिने
रामकुमार श्रेष्ठ
नवलपुर, २८ माघ । नवलपरासीको पहाडि क्षेत्रका उत्तरतर्फ फकिएका डाँडा सुन्तला जातको खेतीका लागि उर्भर मानिएको छ । पूर्वी नवलपरासीमा सुन्तलाजातको खेतीबाट मात्रै ५० देखि ६० करोडसम्मको उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ…
गाईपालन गर्ने थारु महिलाको कथाः ‘राज्यबाट न अनुदान पाएँ न समुदायले सिके’
नारायण पंगेनी
नवलपरासी, २८ माघ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १४ अग्यौलीकी मायादेवी महतोले गाईपालन शुरु गरेको आठ वर्ष भयो । दुई वटा गाईबाट पशुपालन शुरु गरेकी मायाको गोठमा अहिले झण्डै एक दर्जन गाईहरु छन् ।
सामाजिक स्वास्थ्य…
आर्गेनिक खेती तालिम समापन
कावासोती । नवलपुरको कावासोती नगरपालिका ४ हसौरामा रहेको श्रीकुमारी निजी शैक्षिक गुठीको आयोजनामा भएको निशुल्क सात दिने आर्गेनिक खेती तालिम सकिएको छ ।
अग्यौली सामुदायिक स्रोत पुस्तकालयको सहआयोजना रहेका तालिममा आर्गनिक तरकारी खेतीको महत्व,…
सरकारले निर्धारण गरेको मूल्य अनुसार उखु खरिद गर्न कृषि मन्त्रीको निर्देशन
श्याम थापा,
नवलपरासी (सुस्ता), १४ माघ ।
नवलपरासीका चिनी मिल सञ्चालकहरुले सरकारले निर्धारण गरेको उखुको मूल्य अनुसार उखु खरिद गर्न आनकानी गरिरहेको बेला कृषि मन्त्री चक्रपाणी खनाल नवलपरासीमै आएर उखु मिल सञ्चालकहरुलाई सरकारले तोकेको दर…
नवलपरासीका चिनी कारखाना सञ्चालनमा, सरकारले निर्धारण गरेको मूल्य भने मान्न आनाकानी
नवलपरासी, १३ माघ ।
आजदेखि नवलपरासीका चिनी कारखानाहरु सञ्चालनमा आएका छन् ।
लामो समय देखि मिल संचालन गर्न आनाकानी गर्दै आईरहेको पश्चिम नवलपरासीका चिनिमिल संचालकहरु मिल संचालन गर्न सहमत भएपछि चिनी मिल सञ्चालनमा आएको हो ।
सुस्ता गाउपालिकामा…
आजदेखि नवलपरासीका चिनी मिल सञ्चालनमा आउने
नवलपरासी, १३ माघ ।
आजदेखि नवलपरासीका चिनी कारखानाहरु सञ्चालनमा आउने भएका छन् ।
नवलपरासीमा ३ वटा चिनी कारखाना रहेका छन् । ति मध्ये दुई वटा चिनी मिलले आधिकारिक रुपमा सूचना जारी गरेर आज देखि चिनी मिल सञ्चालनमा आउने जनाएका छन् ।
लामो समय…
पशुकार्यालय कृषकको घर घरमा
श्याम थापा,
परासी (सुस्ता) ९ माघ ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न २ को कार्यालयले पशु पालन कृषकहरुको मध्ये नजर गर्दै पशु कृषक कार्यालयमा होइन, कार्यालय नै पशु कृषकको घरमा भन्दै मुल नाराका अभियान जारी गरि पशु पालन कृषक हरुलाई…
नवलपरासीका उखु किसानले दिए यस्तो चेतावनी
श्याम थापा
नवलपरासी, ८ माघ ।
कुनै बेला उखुको रकम भुक्तान पाउन र उखुको मूल्य निर्धारण गर्न आन्दोलन गर्नु परेका नवलपरासीका किसानहरु यस पटक भने चिनी मिल सञ्चालनको माग गर्दै सडकमा उत्रिने भएका छन् ।
उनीहरुले उखु खेतमै फुलेर जान थालेको…
नवलपरासीमा चिनीमिल संचालनमा नआए राजमार्ग बन्द गर्ने
सहबान अन्सारी,
नवलपरासी, ८ माघ।
नवलपरासीको सुस्ता गाऊपालिका वडा नं २ कुडीयाको बागमती सुगर मिल गेट अगाडी उखु मिल संचालनको लागी दबाव मुलक कार्यक्रम आज सम्पन्न भएको छ । उखु उत्पादक कृषक समिती नवलपरासीले सिघ्र मिल संचालनमा ल्याऊन…
उखु किसानको बक्यौता रकम भुक्तान गर्न नेकपाको माग
परासी । नेपाल कम्युनिष्ट पार्टी नेकपा सरावल गाउ कमिटीको आइतबार भएको वैठकले पश्चिम नवलपरासीका उखु किसानहरुको बाँकी रकम तत्तकाल भुक्तान गर्न चिनी मिल सञ्चालकहरुसंग माग गरेको छ ।
सरावल ४ गोबरहियामा बसेको वैठकले उखु किसानहरुको समस्या समाधानका…