समुह अनुसार हेर्नसहोस

चितवन

चितवन: बन्धक बनाई सामुहिक बलात्कार गरिएकी २७ वर्षिय महिलको मृत्यु

बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ घर भई…

चितवन जिससको प्रमुखमा गोलाप्रथा गर्दा एमालेका अधिकारी विजयी

भरतपुर । जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)को मत बराबर आएपछि गोला प्रथा गरिएको छ ।  जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत खसेको हो ।  जिल्लाका सात पालिकाका…

नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालन, ४ दिनपछि आँबुखैरेनी सडक पनि दुईतर्फी

मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै गए राति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । अहिले बिहान पहिरो पन्छाइ…

चितवनको ‘एक हाइप्रोफाइल’ बलात्कार मुद्दा : प्रहरीलाई जानकारी नै नदिई जिल्ला न्यायाधिवक्तामार्फत…

चितवन। चितवनको ‘एक हाइप्रोफाइल’ ले बलात्कार गरेको मुद्दामा प्रहरीलाई नै जानकारी नदिई जिल्ला सरकारी वकिलको कार्यालयले पीडितको बकपत्र गराएको पछि यहाँ ठूलै विवाद भएको छ। जिल्ला प्रहरी कार्यालयले प्रहरीमा उजुरी दिएको थाहा पाउने…

असार १ गतेबाट चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द

चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी…

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ । शुक्रबार राति ९ः५ बजे चितवनको इच्छाकामना गाउँपालिका-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुईतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक…

पहिरो झर्दा पुन: मुग्लिङ्ग नारायण सडक फेरि अबरोध

चितवन ईच्छाकामना गा.पा ६ तोपे खोलामा पहिरो झर्दा मुग्लिङ् नारायणगढ सडक अवरुद्ध बनेको छ । साझको अविरल बर्षाको कारण माथीबाट पहिरो झर्दा  पुन: बाटो दुबै तर्फि अबरोध भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । बर्षातको कारण तत्काल पहिरो…

पृथ्वीराजमार्गको आँबुखैरेनी सडक खण्ड शनिबार बिहान ६ बजेसम्म बन्द

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड शुक्रबार बेलुका ७ बजेदेखि बन्द गरिएको छ । आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म बन्द गर्न…

चितवन: मानिस आक्रमण गर्ने बाघ नियन्त्रणमा (भिडियोसहित )

शुक्रबार बिहना राप्ती –१ मा मानिस आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । निकुञ्ज टोलिले बाघको खोजी गेरेर राप्ती १ महदेवटार फेला परेको छ । पुर्वपश्चिम राजमार्गको करिब २ सय मिटर नजिकै आएर लुकेको बाघलाई प्राविधिक…

चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु

चितवनको ईच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिकै आज बिहान बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको झुम्काका अन्दाजी २३ वर्षीय जनक दाहाल रहेका छन् । काठमाण्डौबाट भारतको…