समुह अनुसार हेर्नसहोस

चितवन

नारायणगढ-मुग्लिङ सडकको पहिरो पन्छाइ ११ः१५ बजेबाट दुवैतर्फ गाडी सुचारु

शुक्रबार बिहान ८ः४५ बजेको समयमा नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तोपे खोलामा सुख्खा पहिरो झरेर अवरुद्ध भएको सडकमा पहिरो पन्छाइ ११ः१५ बजेबाट गाडी सुचारु भएको छ । सडकसँग समन्वय…

अनिल ह`त्याको महिनादिन पछि भाइ सहित तीन जना प`क्राउ

भरतपुर–१२ का अनिल परियार (कान)को हत्यामा संलग्न आरोपमा ३ युवालाई चितवन प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ । पक्राउ परेकामध्ये राहुल परियार भनिने व्यक्ति अनिलको भाइ पर्छन् । नाताले भाइ रहेको प्रहरीले…

पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोला र नाम्ची खोलामा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिनमा ठाउँठाउँमा सुख्खा पहिरो खसेपछि सडक सुचारु गराउने चितवनका एसपी राजमार्गमा पुगेका छन् ।…

चितवनमा बसको ठक्करबाट सहचालकको मृत्यु

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै आज बिहान बसले ठक्कर दिंदा एकजना सहचालकको मृत्यु भएको छ । काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल-भारत मैत्री) बसको ठक्करबाट…

मुग्लिङ-नारायणगढ सडकखण्ड खुल्यो

पहिरोले अवरूद्ध मुग्लिङ-नारायणगढ सडकखण्ड खुलेको छ। मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा पहिरो खसेको थियो। पहिरो पन्छाएपछि दिउँसो १ बजेबाट सडक…

नारायणगढ मुग्लिङ्ग सडक खण्डमा सवारी संचालनमा आयो

नारायणगढ मुग्लिङ्ग सडक खण्डमा सवारी संचालनमा आयो भरतपुर , २६ जेष्ठ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा खसेको पहिरो पन्छाउने काम सकिए संगै दुई तर्फी रुपमा यातायात संचालनमा आएको छ । पहिरो खसेपछि बुधबार रातिदेखि…

नारायणगढबाट बिरगंज जाँदै गरेको बस दुर्घटना: चालक फरार , १० जना घाइते

चितवनको राप्तीमा बस दुर्घटना भएको छ । नारायणगढबाट बिरगन्ज जाँदै गरेको बस राप्ती नगरपालिका ६ हर्दीमा दुर्घटना भएको हो । नारायणगढबाट विरगंजतर्फ जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको…

चितवनमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने….

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । पृथ्वी राजमार्गको मुग्लिननजिक बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ । सडक…

चितवनमा रोकिराखेको ट्रकमा ठोक्कियो स्कारपियो , ५ जना घाइते

चितवनको रत्ननगरमा रोकिराखेको ट्रकमा स्कारपियो ठोक्किएको छ । बिहिबार विहान ४ः२० बजे रत्ननगर नगरपालिका ३ बेल्सी पुल नजिक विग्रेर रोकिराखेको ना ६ ख ५७१९ नम्वरको ट्रकमा बाराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेट विआर ०५ पिए…

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए…