ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनमा कोरोना अपडेट : ११४ जना संक्रमणमुक्त हुँदा १८९ जना थपिए
भरतपुर । चितवनमा सोमबार ११४ जना संक्रमणमुक्त हुँदा १८९ जना नयाँ संक्रमित थपिएका छन्। चितवनमा आज सोमबार भरतपुर अस्पतामा उपचारमा रहेका नवलपरासीका एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालयले…
२७ दिनदेखि बेपत्ता बिना अझै फेला परिनन्
भरतपुर । गत असार १४ गतेदेखि बेपत्ता भएकी गैँडाकोट नगरपालिका ४ की २१ वर्षकी बिना सापकोटा अझै फेला पारेकी छैनन् । बिनाको खोजीमा प्रहरी प्रशासन लागेको २७ दिन पूरा भएको छ, तर अझै प्रहरीले कुनै सुराक फेला पार्न सकेको छैन । छोरीको खोजीमा…
चितवनमा ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप
चितवन, ९ साउन । जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख…
चितवनमा सैनिक हत्या प्रकरणमा उनकै साथी पक्राउ
चितवन । चितवनमा भएको एक सैनिकको हत्यामा संलग्न रहेको अभियोगमा उनकै साथी पक्राउ परकेा छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले हत्या आरोपमा भरतपुर महानगरपालिका-२० का गंगाधर ढकाललाई पक्राउ गरेको हो ।
बिहीबार भरतपुर १७ मा नेपाली सेनाका…
भालुको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु
चितवन । चितवनको माडी पाण्डवनगरमा जंगली भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
माडी नगरपालिका वडा-१ पाण्डवनगर निवासी अन्दाजी वर्ष ४६ का राजकुमार बोटको जंगली भालुको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार विहान तामाको मुना…
चितवन राष्ट्रिय निकुञ्जमा २ गैँडा मृतावस्थामा फेला
चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्को बच्चा छन् ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा फेला…
चितवनका किराना व्यवसायीले पनि मागे कोरोनाविरुद्धको खोप
भरतपुर । चितवनका किराना व्यवसायीहरुले पनि कोरोना भाइरसविरुद्धको खोप माग गरेका छन् ।
किराना व्यवसायी संघ चितवनले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै खोपको माग गरेको हो ।
संघका अध्यक्ष रविन्द्र श्रेष्ठले…
चितवनमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु
चितवनको पर्सा चोकमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
खैरहनी नगरपालिका–८ पर्सा चोकमा ना ८ ख ३०२४ नम्बरको ट्याङकरले ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार खैरहनी…
सौराहाको पर्यटनमा मासिक ३० करोड घाटा, खोप नलगाई होटल खोल्दैनौँ : व्यवसायी
रत्ननगर । कोरोना महामारीका कारण विगत साढे २ महिनादेखि सौराहा बन्द रहेको छ । सौराहाको पर्यटन बन्द हुँदा यहाँ मासिक ३० करोड रूपैयाँ घाटा भएको क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ ।
पर्यटकका लागि सञ्चालन हुने होटल, रेस्टुरेन्ट,हात्ती…
मुग्लिङको जाममा फसेकी महिलालाई ट्रकमै ४ जनाले गरे पटक पटक बलात्कार
भरतपुर, १ साउन । रूकुम घर भएकी १९ वर्षीया युवती असार २७ गते काठमाण्डौँ कलंकीबाट बुटवल जाने भनेर ट्रक चढिन् । यात्राका लागि बस नपाएपछि बाध्य भएर उनी ट्रक चढिन् । हातदिँदा ना ५ ख २८७० नम्बरको ट्रकले उनलाई चढायो । जहाँ चालक ३० वर्षका सुनिल…