ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनमा रगतको अभाव
चितवनका अस्पतालहरुमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो ।
जिल्लाका अस्पतालमा रगतको अभाव देखिएपछि नेपाल…
चितवनमा एकैदिन थपिए ११९ जना संक्रमित, ७३ संक्रमणमुक्त, ६ जनाको मृत्यु
भरतपुर । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा ११९ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा यहाँ ७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । चितवनमा आज बिहीबार एकैदिन ६ जनाको मृत्यु भएको छ ।
एकैदिन भरतपुर महानगरपालिमा मात्र ७७ जना संक्रमित…
चितवनमा निषेधाज्ञा थपियो, रेस्टुरेन्टहरु खुले, भौतिकरुपमा पठनपाठन अझै बन्द
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चितवनमा नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण अझै उच्च रहेको अवस्थालाई मध्यनजर गर्दै साउन ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।
प्रजिअ प्रेमलाल लामिछानेद्वारा जारी आदेशअनुसार खाजाघर तथा…
गैंडाको आक्रमणमा परेर भरतपुरकी एक महिला घाइते
भरतपुर, ३० असार । गैंडाको आक्रमणमा परेर भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी एक महिला घाइते भएकी छन् ।
आज बिहान ९ः०५ बजेको समयमा बाटुली पोखरी वन भित्र घाँस काट्न गएकी ४२ वर्षीय सुनिता परियारलाई गैंडाले आक्रमण गरेको हो ।
आक्रमणमा परी…
चितवनका अस्पतालमा ५ जना संक्रमितको मृत्यु , २०९ जना संक्रमितको उपचार
चितवन २९ असार । चितवनका अस्पतालमा मंगलबार २०९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार अस्पतालमा उपचाररत संक्रमितमध्ये १८ जना भेन्टिलेटरमा, ७७ जना आइसियूमा ३४ जना एचडियूमा उपचाररत छन् भने ९८ जना जनरल…
नारायणीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव फेला
नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गैँडाकोट–२ का १६ वर्षीय प्रशान्त घिमिरेको शव भरतपुर २६ हिरापुरस्थित नारायणी नदीकिनारमा फेला परेको प्रहरीले जनाएको छ ।
भरतपुर–१, ठिमुरास्थित हजुरआमाको घरमा गएको बेला उनी चारजना साथीसँग पौडी…
चितवनका ८२ जना संक्रमणमुक्त, १०० संक्रमित थपिए
भरतपुर । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८१ रहेको छ । सोही समयमा १०० जना कोरोना संक्रमित थपिएका छन् । तीन जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरमा ७१ जना, खैरहनीमा ४, माडीमा ६, रत्ननगरमा ११, राप्तीमा…
नारायणी नदी सहित तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउलगायत ठूला साना नदीमा पानीको सतह बढिरहेकाले नदी तटीय क्षेत्रमा बसोबास…
चितवनमा ट्रक र दुई स्कुटी ठोक्किदा, एकको मृत्यु तीन घाइते
चितवनको भरतपुरस्थित आँपटारीस्थित पानी ट्याङकी ओरालोमा ट्रकले एकैचोटी दुई वटा स्कुटीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आज दिउँसो २ः५५ बजे भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।
नारायणगढबाट लम्जुङतर्फ गइरहेको ग १ ख…
बाढी पीडितलाई सहयाेग
चितवन, असार १९ । चितवन सम्पर्क समाज दक्षिण कोरियाको आर्थिक सहयोगमा चितवनको कालिका नगरपालिका वार्ड नं १ स्थित शुन्दरबस्तिमा बाढी पिडित ३० परिवारहरुलाइ आज एक कार्यक्रमका बिच राहत सामाग्री हस्तान्तरण गरिएको छ ।
केही दिन अघिदेखि निरन्तर…