ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
लक्की मिडिया हाउसको बार्षिकोत्सवमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउसको गौरवमय पांँचौ बार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानित गरिएको छ । सोमबार भरतपुरमा आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा उनीहरु सम्मानित भएका हुन । मिडिया हाउसले विभिन्न विधा…
नेता र कलाकारको साथमा लक्की मिडियाले पांँचौ बार्षिकोत्सव भव्य रुपमा मनाउँदै
चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउसले आफ्नो गौरवमय पांँचौ बार्षिकोत्सव भव्यताका साथ मनाउन लागिएको छ । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांँग्रेसका प्रभावशाली नेता गगन थापाको प्रमुख आतिथ्यतामा सोमबार भरतपुरको सिजी ल्याण्डमार्कको चितवन…
आर्मीका तामाङ्ग र एपिएफका दाहाल राउण्ड १६ मा
शंकर श्रेष्ठ, डिलकुमारि नेपाल -
माघ ३०, चितवन । चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिता-२०७७ को राउण्ड अफ १६ मा त्रिुभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग र एपिएफका प्रिन्स दाहाल पुगेका छन्…
पूर्व स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा लक्की मिडिया हाउसले पांँचौ बार्षिकोत्सव मनाउंँदै
चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउसले आफ्नो गौरवमय पांँचौ बार्षिकोत्सव भव्यताका साथ मनाउन लागेको छ । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांँग्रेसका प्रभावशाली नेता गगन थापाको प्रमुख आतिथ्यतामा यही फागुन ३ गते भरतपुरको सिजी…
चितवनमा १८ मतदान केन्द्र थपिने
जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचनका लागि १८ मतदान केन्द्र थप गर्न सिफारिस गरेको छ ।
जिल्ला मतदानस्थल तथा केन्द्र सिफारिस समितिले जिल्लामा रहेका ४०८ केन्द्रमा १८ थप गरी ४२६ मतदान केन्द्र गर्न निर्वाचन आयोगमा सिफारिस गरेको हो ।…
नारायणगढको जोरकुसुम पार्कमा आउटडोर क्यालिस्टेनिक्सको स्थापना
चितवन । चितवनमै पहिलोपटक आउटडोर क्यालिस्टेनिक्स (शारिरीक व्यायाम) पार्क सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित जोरकुसुम पार्कमा एक कार्यक्रमकाबीच उक्त पार्कको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि…
चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते
चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ चितवनको राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्वपश्चिम…
माडीको पुल बनाउन चितवन राष्ट्रिय निकुञ्जले दियो सहमति
१५ माघ, चितवन । वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाउने सहमतिपछि चितवन राष्ट्रिय निकुञ्जले माडीमा पक्की पुल बनाउन अनुमति दिएको छ ।
हुलाकी सडकमा निर्माण भइरहेका ११ वटा पुलमध्ये आठ वटाको वातावरणीय प्रभाव मूल्याङ्कन नगरी…
भरतपुर हाइट टोल विकास संस्थाद्वारा न्यानो कपडा वितरण
चितवन । चितवन जिल्लाको ईच्छाकामना गाँउपालिका वडा नं. ७, भालुमारामा भरतपुर हाइट टोल विकास संस्था भरतपुर १० ले जाडोको न्यानो कपडा वितरण गरेको छ । भालुमारामा रहेको ५० विपन्न घर धुरीलाई प्रति धुरी एक ब्यालेङ्केटका साथ आफ्ना जगेडा लुगा समेत…
चितवनका नौ व्यावसायिक फर्म कारवाहीमा परे
मूल्यसूची नराख्ने नारायणगढका नौवटा थोक पसलहरुलाई जरिवाना गरिएको छ । मूल्यसूची नराख्ने सातवटा पसललाई ५० हजार र दुईवटा पसललाई २० हजार रूपैयाँका दरले जरिवाना गरिएको हो ।
थोक पसलहरुले मूल्यसूची नराखेको भन्ने उजुरीका आधारमा वाणिज्य आपूर्ति…