ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनमा बाढीपीडितको उद्धारका लागि हल निर्माण
चितवन । भरतपुर महानगरपालिका– २२ गर्बेटाँडीमा विपद् व्यवस्थापन बहुउद्देश्यीय हल निर्माण गरिएको छ । बाढीपीडितहरूको तत्काल उद्धार गर्न मिल्ने गरी नेपाली सेना बटुक दल गण कसराले उक्त भवनको निर्माण गरेको हो ।
हल उद्घाटन कार्यक्रममा बटुक दल…
करवाकेली पुन युवा क्लबले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्दै
चितवन । पुर्वी चितवनको खैरहनी ९ मा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । करवाकेली पुन युवा क्लबले यहि माघ १३ देखि १७ गतेसम्म स्व. यम बहादुर पुनको स्मृति मा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता…
चितवनमा जनता आवास कार्यक्रम : सांसद्हरुबीच मतभेदले बजेट फ्रिजको सम्भावना
भरतपुर । जनता आवास कार्यक्रमअन्तर्गत अघिल्लो वर्षमा बजेट फ्रिज भयो, जसले गर्दा गत वर्ष बन्नुपर्ने १ सय ५० वटा जनता आवासका घरहरु बन्न सकेनन् ।
यसवर्ष पनि चितवनमा २ सयवटा घर जनता आवासका लागि परेको छ । अतिविपन्न, लोपोन्मुख, पिछडिएका…
‘संसद विघटन विरुद्ध टोलटोलबाट कांँग्रेस एकजुट हुनुपर्छ ’
चितवन । नेपाली कांँग्रेस चितवनले सबै स्थानीय तहका वडास्तरीय कांँग्रेसहरुले विरोध सभा तथा र्यालीको आयोजना गरेको छ । ओली सरकारको असवैधानिक संसद विघटन विरुद्ध उनीहरुले देशभर विरोध सभा र र्यालीको आयोजना गरेका हुन ।
भरतपुर महानगरपालिका वडा…
वरिष्ठ समाजसेवी टंकनाथ पौडेल बीसहजार जेसीजबाट सम्मानित
चितवन । सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै वरिष्ठ समाजसेवी टंकनाथ पौडेललाई बीसहजार जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ । आफ्नो १८औँ पदस्थापना तथा पद हस्तान्तरण समारोहमा पौडेललाई मानार्थ सदस्यता प्रदान गरि सम्मान गरेको हो ।…
चितवनको दुर्घटनामा एकको मृत्यु, दुई घाइते
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।…
चितवनमा मोटरसाइकल चोरी आरोपमा चार पक्राउ
चितवनमा मोटरसाइकल चोरी गरेको आरोपमा सोमबार ४ जना पक्राउ परेका छन् ।
चितवन प्रहरीले उनीहरुको साथबाट ३ वटा मोटरसाइकल र एउटा स्कुटरसमेत बरामद गरेको छ । चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरूङले मोटरसाइकल चोरी घटना बढेसँगै चोरी कार्यमा…
हाकिमचोकमा गृहमन्त्रीलाई कालो व्यानर
भरतपुर । हाकिमचोकमा गृहमन्त्री रामबहादुर थापालाई सोमबार कालो व्यानर देखाइएको छ ।
सोमबार भरतपुरमा ओली पक्षको कार्यक्रममा सम्बोधन गर्न आउने क्रममा उनीलाई माधवप्रचण्ड पक्षकाले कालो व्यानर सहित विरोध गरेका हुन् ।…
मूर्ति चोरेको अभियोगमा चितवनका वडा सदस्यसहित तीन पक्राउ
भरतपुर, १९ पुस (रासस)
मूर्ति चोरेको अभियोगमा चितवनको रत्ननगर नगरपालिकाबाट वडा सदस्यसहित तीन जना पक्राउ परेका छन् । सत्ताइस किलोको बुद्धको मूर्ति चोरीमा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका–१२ का वडा सदस्य ठूलोकान्छा तामाङ, रत्ननगर–१२…
चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको मेघौली रेञ्जपोष्टको अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० वर्षको भाले गैडा आज मृतावस्थामा भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र…