ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
नेपालमै पहिलोपटक लिटिल फ्लावर स्कुलमा क्याम्ब्रिजको अंँग्रेजी भाषा कक्षा शुरु हुदै
चितवन । चितवन जिल्ला कै नमुना विद्यालय लिटल फ्लावर स्कूल नारायणगढमा नेपालमै पहिलोपटक क्याम्ब्रिज एसेसमेन्ट इंग्लिस अंँग्रेजी भाषा कक्षा शुरु हुने भएको छ । विद्यार्थीलाई अन्र्तराष्ट्रिय गुणस्तरको अंग्रेजी भाषा अभ्यस्त गराउन र दक्ष बनाउने…
नारायणगढ–मुग्लिङ सडक दैनिक साढे ४ घण्टा बन्द हुने
भरतपुर । नारायणगढ–मुग्लिङ सडक खण्ड फागुन २३ गते देखि दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ ।
यस खण्डको चार किलोमा पहिरो रोकथामको बाँकी काम हुने भएकाले फागुन २३ गते देखि २९ गते सम्म सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले…
प्रधानमन्त्री पाउँ भनेको छैन, जिम्मेवारी आए भाग्दिनँ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री पद नमागेको, तर प्रस्ताव आए स्वीकार गर्ने बताएका छन् ।
संसद विघटन गर्ने सरकारी निर्णय बदर भएसँगै नेकपाको प्रचण्ड–माधव समूहले संयुक्त सरकार गठनको प्रस्ताव गर्दा…
आन्तरिक पर्यटन प्रर्वद्धन गर्न लक्की मिडिया हाउसले गर्यो तीन दिने भ्रमण कार्यक्रम
चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा तीन दिने धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण सम्पन्न भएको छ । कोरोना कहर मत्थर भईरहेको बेला पर्यटकीय गन्तव्य खुल्ला छ भन्ने सन्देश दिन उक्त भ्रमणको…
सडक निर्माणमा महानगरपछि कालिका नगर अगाडि
भरतपुर । जिल्लाका सातवटा स्थानीय तहमध्ये गत वर्ष सबैभन्दा बढी भरतपुर महानगरपालिकामा सडक कालोपत्रे भएको छ ।
महानगरका प्रवक्ता एवम् वडा १० का अध्यक्ष अरूण पीडित भण्डारीले गत वर्षमात्रै ८० किमि सडक पिच गरिएको जानकारी दिए ।…
चितवनमा हात्तीको स्वास्थ्य शिविर गरिने
चितवन- प्राकृतिक कारणले हात्तीको मृत्यु हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले स्वास्थ्य शिविर आयोजना गरिने भएको छ ।
यो वर्ष मात्रै पाँच वटा हात्ती मरेपछि हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको निकुञ्जका वरिष्ठ पशु चिकित्सक…
चितवनमा भित्रियो अत्याधुनिक धान रोप्ने मेसिन
रत्ननगर । खेतालाले छुपुछुपु धान रोप्ने पुरानो चलनलाई विस्थापित गर्न चितवनमा दुई अत्याधुनिक मेसिन भिœयाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना इकाइ चितवनले रत्ननगरको बछौली र खैरहनीको कुमरोजका किसानहरुलाई लक्षित गरी धान…
लक्की मिडिया हाउसको बार्षिकोत्सवमा नायक बिपिन कार्की र नायिका आँचल शर्मालाई सम्मान
नेपाली चलचित्र क्षेत्रका चर्चित नायक बिपिन कार्की र नायिका आँचल शर्मा चितवनमा सम्मानित भएका छन् । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको गौरवमय पांँचौ बार्षिकोत्सवको अवसरमा नायक बिपिन कार्की र नायिका आँचल शर्मालाई सम्मान गरिएको हो ।…
दुई वर्षको गैँडा मृत फेला
राष्ट्रिय निकुञ्जमा चोरीशिकारी र प्राकृतिक कारणले निरन्तर गैँडा मर्ने क्रम रोकिएको छैन । बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती…
श्रीपञ्चमीको अवसरमा स्टार्स मन्टेश्वरी एकेडेमीले गर्यो बालबालिकालाई अक्षराम्भ
चितवन । स्टार्स मन्टेश्वरी एकेडेमीले बालबालिकाहरुलाई अक्षर आरम्भ गराएको छ । मंगलबार श्रीपञ्चमीको अवसर पारेर भरतपुर -११, मालपोतचोक स्थित मन्टेश्वरीमा अक्षराम्भ गराईएको हो ।
“जहाँबाट तपाईंका नानीबाबुको भविष्य निर्माणको पहिलो पाइला सुरु…