ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनमा एक महिलासहित छ जनामा कोरोना पुष्टि, गैडाकोटमा एक थपिए
चितवन । चितवनमा शनिबार एक ३१ वर्षीय महिलासहित छ जनामा कोरोना पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा ६९ जनाको नमुना परीक्षण गराएकामा आठ जनाको कोरोना पुष्टि भएको थियो भने बाँकी ६१ नमुनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर…
चितवन जिल्ला अदालतमा ‘डिसिएम’ प्रणाली लागू
चितवन जिल्ला अदालतमा साउन १ गतेदेखि फरक मुद्दा व्यवस्थापन (डिसिएम) प्रणाली लागू भएको छ । यस प्रणालीले फरक मुद्दालाई अलग व्यवहार गर्ने र मुद्दा फैसला छिटो हुने अदालतको विश्वास छ । डिसिएम प्रणाली तीनवटा मार्गमा कार्यान्वयन हुने अदालतका…
चितवनमा भेटिए कोरोना संक्रमित, ट्राभल हिस्ट्री छैन
भरतपुर । चितवन जिल्लामा ११ दिनपछि कोरोना संक्रमित भेटिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार गरिएको कोरोना परीक्षणमा भरतपुर–२ का वृद्धमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले…
वर्षेनी नारायणीको कटान बढ्दै, जोखिममा बस्ती
जब जब वर्षाको समय हुन्छ भरतपुर महानगरपालिका–२८ का बासिन्दालाई नारायणी नदीले गर्ने कटानको चिन्ता हुन्छ । कटान रोक्न स्थानीयवासी दिनरात नभनी काम गर्छन् । तटबन्धलाई मजबुत बनाउन नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा स्थानीयवासी दौडधूप गर्दै…
होम क्वारेन्टिनमै मृत्यु भएका चितवनका एक वृद्धको कोरोना परीक्षण भोलि
होम क्वारेन्टिनमै मृत्यु भएका चितवनका एक वृद्धको कोरोना परीक्षण भोलि मात्रै हुने भएको छ ।
शुक्रबार दिउँसो निधन भएका कालिका नगरपालिका–८ का ६९ वर्षीय पुरुषको स्वाब शुक्रबार नै निकालिएको थियो । आज शनिबार भएकाले भोलि ९आइतबार० मात्रै स्वाब…
चेपाङलाई कुटपिट गर्ने सैनिकलाई कारवाही गरिने, पाँच बुँदे सहमतिपछि परिवारले शव बुझ्ने
चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटबाट मारिएका पूर्वीचितवन राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङ शव परिवारले बुझ्ने भएको छ । आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सर्वपक्षिय बैठकले पीडितको माग…
सौराहाका होटल खुले निकुञ्ज खुलेन, दशैं लक्षित तयारीमा जुटे व्यवसायी
चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल बिहीबारबाट खुलेसँगै चहलपहल शुरु भएको छ । होटलमा पर्यटक आउन शुरु गरेका छन् भने रेष्टुरेण्टमा ग्राहक देखिन थालेका छन् । जङ्गल वाइल्डलाइफ क्याम्पका सञ्चालक नारायण भट्टरार्ईले होटल…
चितवनमा एक वर्षमा २६१ सवारी दुर्घटना, सबैभन्दा बढी जोखिम मोटरसाइकल
चितवनमा विगत एक वर्षमा भएका २६१ सवारी दुर्घटनामा १०७ जनाले ज्यान गुमाएका छन् । दुर्घटना घटनाहरुमा सबैभन्दा जोखिमपूर्ण मोटरसाइकल बनेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले संकलन गरेको तथ्यांकअनुसार चितवनमा गत आर्थिक वर्ष २०७६÷२०७७ मा जम्मा…
सौराहाका होटल आजबाट खुले
चितवन । लकडाउनका कारण चार महिनासम्म बन्द भएको चितवनको पर्यटकीय क्षेत्र सौराहाका होटल आजबाट सन्चालनमा आएका छन् ।
सरकारले साउन १५ गतेदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि क्षेत्रीय होटल…
पूर्वी चितवनको राप्तीमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण
चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो ।
सवस्टेशनमा राखिएका १३२/३३ केभी र ३० एमभीएका दुई पावर ट्रान्सफर्मरमध्ये…