ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
साउन १५ गतेदेखि सौराहाका होटल खुल्दै, सात बुँदे नियम पालना गर्नुपर्ने
सरकारले साउन १५ गतेदेखि होटलहरु संचालन गर्न दिने निर्णय गरेपछि चितवनका पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीहरु होटल संचालनका लागि तयारी थालेका छन् ।
क्षेत्रीय होटल संघ सौराहाले आज (मंगलबार) एक सूचना जारी गर्दै सरकारले दिएको निर्देशन, नियम…
विप्लवका चितवन इन्चार्ज पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ परेका छन् ।
उनलाई प्रहरीले सोमबार साँझ पूर्वीचितवनको राप्तीबाट नियन्त्रणमा लिएको हो । बिसीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ भइरहेको…
सेनाको कुटाईबाट मारिएका राजकुमार चेपाङको शव पोष्टमार्टमका लागि काठमाडौंमा
सेनाको कुटाईबाट मारिएका राजकुमार चेपाङको शव पोष्टमार्टमका लागि काठमाडौं पठाईएको छ ।
चितवनमा पोस्टमार्टमका लागि दक्ष चिकित्सक नभएकाले काठमाडौं पठाईएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले नारायणी अनलाइनलाई…
चितवनमा एक वर्षमा सवारी दुर्घटनाबाट १०७ जनाको मृत्यु
चितवन जिल्लामा गत आर्थिक वर्ष २०७६\७७ मा भएको सवारी दुर्घटनामा १०७ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा भएका २६१ वटा दुर्घटनामा ती व्यक्तिहरुले ज्यान गुमाएका हुन् । जिल्ला ट्राफिक…
न्याय नपाएपछि सेनाका कुटाईबाट मारिएका चेपाङ युवकको शव उठेन
चितवन, साउन ११–
सेनाको कुटाईबाट मारिएका चेपाङ युवकको शव अझै उठ्न सकेको छैन । बुधबार राती भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका पूर्वीचितवन राप्ती नगरपालिका मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको शव भरतपुर अस्पतालको शव गृहमा…
सौराहामा आन्तरिक पर्यटक भित्र्याउन साइकल यात्रा
सरकारले साउनदेखि लकडाउन (बन्दाबन्दी) अन्त्य गरि सकेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्ण रुपमा खुल्ला छ । पर्यटन क्षेत्र भने साउन १५ गतेदेखि संचालनको तयारीमा छ । होटल संचालन गर्न दिने भएपछि अहिले सौराहाका…
चेपाङको घर जलाएको घटना छानबिन गर्न वन मन्त्रालयको टोली चितवन आउँदै
माडीको कुसुमखोलामा सुकुम्बासीको घर जलाएको र भत्काएको बारेमा छानबिन गर्न वन मन्त्रालयको टोली चितवन आउने भएको छ ।
कुसुमखोला घटना निकै विवादित बनेपछि पन मन्त्रालयका सहसचिव यज्ञनाथ दाहालको नेतृत्वमा तीन सदस्यीय टोली चितवन आउन लागेको हो ।…
एक हजारको नोटमा चितवनका राम–लक्ष्मण
काठमाडाैं । नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले नेपालमा पाइने हात्तीको तस्बीर प्रकाशन गरेको छ ।
नोटमा प्रयोग भएका हात्ती चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका जुम्ल्याहा राम–लक्ष्मण हुन् । यस अघिका…
वडा सदस्यद्वारा दलितमाथि मापसे गरी कुटपिट गरेको आरोप
भरतपुर महानगरपालिका वडा नम्बर–१७ का वडा सदस्य राजकुमार तामाङले जातीय विभेद हुने गरी गालीगलौच गरेको र कुटपिटसमेत गरेको भनी स्थानीय ४२ वर्षीय दानबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालय चितवनमा साउन ७ गते बुधबार उजुरी दिएका छन् । घटना साउन ६…
नारायणीमा ४ र राप्तीमा १ जनाको शव फेला
चितवन, ८ साउन । चितवनमा बग्ने दुई ठूला नदीमा बुधबार पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक…