ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनमा त्रिशुलीको बाढीले दुई तले दुई घर बगायो, पाँच घर उच्च जोखिममा
चितवन, साउन ६–
चितवनमा दुई घर बाढीले बगाएको छ । अविरल वर्षासंगै त्रिशुली नदीमा आएको बाढीले मुग्लिनस्थित पानीधारामा रहेको दुई घर बगाएको हो ।
इच्छाकामना गाउँपालिका–५ स्थित दुई वटा दुई तले पक्की घरलाई त्रिशुली नदीले आज अपरान्ह बगाएको…
नारायणगढ–मुग्लिन सडकः पहिरो पन्छाउन दिनभर लाग्ने
नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा आज बिहान खसेको पहिरो थप समस्या नभएमा पन्छाउन दिनभर लाग्ने भएको छ । सो ठाउँमा माथिबाट बिजुलीका दुई खम्बासहित ठूलो पहिरो खसेको छ ।
इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो ठाउँ नारायणगढबाट ३१ दशमलव ५…
नारायणी नदीले बगाएका दुईजनाको उद्दार
नारायणी नदीले बगाएका दुईजनाको उद्दार गरिएको छ । नारायणी नदीमा बगेको सूचनाको आधारमा स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले एक महिला र एक पुरुषको उद्दार गरेको हो ।
भरतपुर महानगरपालिका–३ स्थितमा नारायणी नदीले मानिस बगाएको भन्ने सूचना…
रत्ननगरमा राजस्व संकलन : लक्ष्य १२ करोड, संकलन ६ करोड
रत्ननगर नगरपालिकामा लक्ष्यभन्दा ५० प्रतिशत कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७६/७७ मा १२ करोड २५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको सो नगरपालिकाले असार मसान्तसम्म ६ करोड ३४ लाख रूपैयाँमात्र राजस्व संकलन गरेको पाइएको छ ।
सो…
कोभिड–१९ कहरः देवघाटमा बोलबम मेला नहुने
कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ ।
देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो ।
समितिले यस विषयमा चितवन,…
बाढिले बगाउँदा चितवनको माडिमा एक जनाको मृत्यु
चितवनको माडिमा बाढिले बगाएर एक जनाको मृत्यु भएको छ । स्थानीय रिउ खोलामा आएको बाढिमा परि माडी नगरपालिका ३ का ४० बर्सिया रामसिंह मर्दनियाको मृत्यु भएको हो ।
उनी असार २६ गते बाढिमा परि बेपत्ता भएका थिए । बेपत्ता भएका मर्दनियाको शव मंगलबार…
नारायणगढ–मुग्लिन सडक थप धसियो, यातायात सञ्चालनमा समस्या
नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।
डिभिजन सडक कार्यालय…
सौराहाको होटल तथा रेष्टुरेन्टहरु डुबानमा
चितवन,असार २८ । पूर्वी चितवनको रत्नननगर नगरपालिकाको सौराहा क्षेत्र नजिकका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् । खगेरी खोलामा आएको बाढी पस्द नगरपालिकाको वडा नम्बर ७ र ८ मा रहेका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेको नगर प्रमुख नारायण…
अधिवक्ता काफ्ले सहित भरतपुर मेडिकल कलेजका चार डाक्टर पक्राउ
अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले भरतपुरको पुरानो मेडिकल कलेजका ४ जना डाक्टरहरुलाई पक्राउ गरेको छ । यद्यपि यसको विषयमा प्रहरीले आइतबार मात्रै पत्रकार सम्मेलनमार्फत आधिकारिक जानकारी दिने जनाएको छ ।
पक्राउ पर्नेमा…
खोलाले बगाएर चितवनमा एकको मृत्यु, नारायणीले पाँच मिटर ड्याम भत्कायो
माडीमा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।
दुई दिनदेखि परेको वर्षात्का कारण रिमाल खोला बढ्दा खोला तर्ने समयमा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ।…