समुह अनुसार हेर्नसहोस

चितवन

क्यान्सर अस्पतालमा कोरोनाको जोखिम उच्च

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोरोनाका जोखिम उच्च देखिन्छ । अस्पतालमा आएका बिरामी र बिरामीका आफन्तहरुले सामाजिक दूरी कायम गरेको देखिँदैन । धेरैजसो बिरामीहरु कोरोनाको हटस्पट मानिएका जिल्लाहरुका भएकाले पनि जोखिम बढेको हो । रेडजोनमा…

चितवनमा कामदारलाई क्षमता अनुसारको काम

चितवन, २६ वैशाख (रासस) : इच्छाकामना गाउँपालिकाले आफ्नो पालिकाभित्र सञ्चालन हुने विकास निर्माणका काममा स्थानीय कामदारलाई प्राथमिकता दिनेभएको छ । अध्यक्ष गीता गुरुङले यसका लागि आफ्नो क्षेत्रमा भएका मजदुरको तथ्याङ्क अद्यावधिक गर्न वडा…

सुरक्षा सतर्कता अपनाउन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सेवा प्रवाहमा उच्चस्तरको जोखिमरहित सुरक्षा सतर्कतासहितको सेवा प्रवाहको व्यवस्था मिलाउन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ । सेवा प्रदायकहरु रोगको संक्रमण रोकथाम तथा नियन्त्रणमा उदासीन रहेको,…

पुरोना मेडिकल कलेजमा एक महिलाको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब काठमाडौं पठाईयो

चितवनको भरतपुर–१०, स्थित पुरानो मेडिकल कलेजमा उपचाररत एक बिरामीको मृत्यु भएपछि कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौं पठाइएको छ । रुपन्देही स्थायी घर भइ हाल पूर्वीचितवनको खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया…

चितवनमा सावधानी अपनाउँदै स्थानीय तहले थाले विकास निर्माण

हरेक वर्षको विकास निर्माणका काम गर्ने मुख्य समयमा लकडाउन शुरु भएपछि रोकिएका कामलाई यहाँका स्थानीय तहले निरन्तरता दिन थालेका छन् । उच्च सावधानी अपनाउँदै पालिकाहरुले सहजीकरण गरेर काम शुरु गरेका हुन् । भरतपुर…

किट नहुँदा चितवनकाेे प्रयोगशाला एक सातादेखि बन्द

चितवन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवनमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) भनेर काम नलाग्ने पिसिआर रिएजेन्ट पठाएपछि त्यसलाई फिर्ता पठाउने भएको छ। चितवनमै कोरोना भाइरसको परीक्षण प्रयोगशाला स्थापना भए पनि मन्त्रालयबाट काम नलाग्ने…

चितवनमा बन्दाबन्दीमा सवारी चलाउनेलाई थप कडाई

चितवन । बन्दाबन्दीमा सवारी चलाउनेहरुको लागि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि थप कडाई गरेको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनमा अनावश्यक रुपमा सवारी लिएर बाहिर निस्किएका गुनासा आउन थालेपछि…

चितवनमा विषाक्त च्याउको सेवनबाट १२ जना बिरामी

चितवन – विषाक्त च्याउ खाँदा चितवनमा भिन्दाभिन्दै दुई गाउँका दुई परिवारका १२ जना बिरामी भएका छन् । बिरामीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । भरतपुर महानगरपालिका–२९ कविलास जुगेडीका पाँचजना र कालिका नगरपालिका–३ पदमपुरका सातजना बिरामी…

नारायणगढ-मुग्लिङ सडक एकातर्फी खुल्यो

चितवन । लगातारको वर्षाका कारण नारायणगढ मुग्लिङ सडक खण्डमा खसेको पहिरो हटाएर सडक एकातर्फी रुपमा सञ्चालनमा आएको छ । सडक खण्ड अन्तर्गत इच्छाकामना गाँउपलिका–६ जलबिरेमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको थियो । बिहान करिब सवा दश बजेतिर…

चितवनमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

चितवन : चितवनको खैरहनीमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आईतबार साँझ खैरहनी न.पा. ८ चैनपुर चोक स्थित राजमार्गमा भन्डाराबाट टांडी तर्फ आईरहेको ग १ क २१९६ नं को ट्रक ले बाटो क्रस गर्ने क्रममा ना २७ प ५८१८ नं को  मोटरसाईकल…