ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
क्वारेन्टाईनका लागि चितवनका कुन तहको खर्च कति ? पुर्ण बिवरण सहित –
चितवन-
चितवनमा क्वारेन्टाईन निर्माण तथा सञ्चालनका लागि साडे ५१ लाख रुपैयाँ भन्दा बढि खर्च भएको छ । जिल्लाका सात स्थानिय तहले बैशाख मसान्तसम्म क्वारेन्टाईन व्यवस्थापन र क्वारेन्टाईनको खाना शुल्क सहित ५१ लाख ५३ हजार १ सय १३ रुपैयाँ खर्च…
माडी नगरपालिकाले आफै कोरोना परीक्षण गर्ने, पीसीआर कीट किन्न १० लाख विनियोजन
चितवन, ६ जेठ-माडी नगरपालिकाले भारत र तेस्रो मुलुकबाट आउने आफ्ना नगरवासीको कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने कीट आफैं खरीद गर्ने भएको छ । नगरपालिकाको विपत् व्यवस्थापन कोषबाट कीट खरीदका लागि रु १० लाख विनियोजन गर्ने निर्णय गरेको छ ।…
चितवनमा माछा चोरीको विषयमा झडप हुँदा एक प्रहरीसहित ५ घाइते
पश्चिम चितवनको मङ्गलपुरमा माछा चोरी गरेको विषयमा झडप हुँदा एक प्रहरी जवानसहित पाँच घाइते भएका छन् ।
घाइते हुनेमा भरतपुर महानगरपालिका–१५ रामपुरका ३८ वर्षीय सन्तोष थापा, ५२ वर्षीय गणेश थापा, वडा नं १६ मङ्गलपुरका २६ वर्षीय दिपेश बजगार्इं,…
बेपत्ता दुई युवक मृत फेला
नारायणी नदीमा पौडी खेल्ने क्रममा आइतबार डुबेर बेपत्ता भएका दुई युवक मृत अवस्थामा भेटिएका छन् ।
भरतपुर–१६ स्थित गणेश मन्दिरनजिक नारायणी नदीकिनारमा पौडी खेल्ने क्रममा स्थानीय २५ वर्षीय विवेक भट्टराई र अर्का २५ वर्षीय प्रविन दवाडी आइतबार…
भरतपुर अस्पतालमा दिनहुँ प्रसूति सेवा
भरतपुर । भरतपुर अस्पतालमा दिनहुँ प्रसूति सेवा दिन थालिएको छ । सामान्य अवस्थाका गर्भवतीको शुक्रबार र आइतबारमात्र शल्यक्रिया मार्फत प्रसूती सेवा प्रदान गरिएकोमा अहिले सार्वजनिक बिदाबाहेक सबै दिन सेवा थालिएको भरतपुर अस्पतालले जनाएको छ ।…
कान कुइए गिरफ्तार
भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा कान कुइए भनिने अनिल अधिकारीलाई गिरफ्तार गरेको छ । जेठ ४ गते अधिकारी गिरफ्तार भइ डाँका मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ज्यान…
चितवनमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता
भरतपुर । भरतपुर महानगरपालिका १६ गणेश मन्दिरनजिक नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना युवा बेपत्ता भएका छन् ।
आइतबार साँझ ५ बजेको समयमा नारायणी नदीमा पौडी खेल्ने क्रममा सोही स्थानका २५ वर्षीय प्रविण दवाडी र अर्का २५ वर्षीय विवेक…
लक्की मिडियाको भित्तेपात्रो बिमोचन
चितवन
- लक्की मिडिया हाउस चितवनले नयांँ बर्ष २०७७ को भित्तेपात्रो विमोचन तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । भित्तेपात्रोको विमोचन भरतपुर अस्पतालका नवनियुक्त अध्यक्ष डाक्टर भोजराज अधिकारी, युवा व्यवसायी तथा समाजसेवी सुजन ओझा तथा लक्की…
चितवनमा एक सहित थप ६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २७३ पुग्यो
चितवनमा एक जना सहित नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको स्वास्थ्य…
सरकारको नीति र कार्यक्रम : चितवनमा पाँच ठूला आयोजना
सरकारले चितवनका पाँच ठूला आयोजनालाई अघि बढाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा चितवनका पाँच ठूला आयोजना परेका छन् ।
नीति तथा कार्यक्रममा समेटिएको आयोजना चितवनमा पेट्रोलियम…