ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनमा प्रहरीद्वारा पत्रकारमाथि दुव्र्यवहार, दुव्र्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग
केशब तिवारी घायल -
चितवन । स्थलगत रिपोर्टिङका क्रममा रहेका चितवनका दुई जना पत्रकारलाई सोमबार प्रहरीले दुव्र्यवहार गरेको छ ।
सोमबार भरतपुरको चौबीसकोठीमा रिपोर्टिङमा रहेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र त्रिवेणी एफएममा कार्यरत…
चितवनमा मेडिकलको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै घेराउ
चितवन । पूर्वी चितवनको कालिका–२ स्थित प्रकाश मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले मेडिकल घेराउ गरेका छन् ।
सोमबार बिहान पेट दुखेर मेडिकल पुगेकी २५ वर्षीया नीरमाया थिङको सोही मेडिकलमा मृत्यु भएको उनका श्रीमान् भीम मोक्तानले बताए…
अन्यत्रबाट चितवन जिल्ला प्रवेश गरेका ६८० जनाले पूरा गरे क्वारेन्टाइन अवधि
चितवन, वैशाख १४-
अन्यत्रबाट जिल्ला प्रवेश गरेका ६८० जनाले क्वारेन्टाइन अवधि पूरा गरेका छन् । कोभिड–१९ को संभावित जोखिम हुन नदिन अन्यत्रबाट जिल्ला आएकालाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो । जिल्ला प्रशासन कार्यालयका…
चितवनका संक्रमित युवा अस्पतालबाट डिस्चार्ज
चितवन । कोरोना संक्रमण पुष्टि भएपछि बैशाख ५ गते भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका राप्ती नगरपालिका वडा नं. ८ का २७ वर्षिय युवालाई आज अस्पतालले ‘डिस्चार्ज’ गरेको छ। संक्रमण देखिएको एक हप्तापछि गरिएको दुईवटै परीक्षणमा कोरोना संक्रमण…
दाह्रा काटेर ‘ध्रुवे’ को घाँटीमा रेडियोकलर जडान
कुनै समय चितवन निकुञ्जको पश्चिम क्षेत्र माडीमा वितण्डा मच्चाउने ‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान गरिएको छ ।
बिहीबार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहाको प्राविधिक…
चितवनमा सबै विद्यालयले वैशाख १७ भित्रमा नतिजा सार्वजानिक गर्नुपर्ने
नारायण अधिकारी -
भरतपुर, ११ वैशाख (रासस) । जिल्लामा रहेका सम्पूर्ण विद्यालयले सिकाइलाई निरन्तरता दिने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा आज यहाँ बसेको नगर शिक्षा अधिकारीको बैठकले लामो समय सम्म विद्यालय बन्द हुँदा…
भोको पेटको साहरा बन्दै ट्राफिक प्रहरी
अमिर रामदाम,
चितवन, ११ वैशाख । न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी । कोभिड-१९ का कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी लकडाउनलाई पालना गराउँदै संक्रमणको जोखिमबाट नागरिकलाई…
उवासंघ चितवनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र
कोरोना भाइरसका कारण उत्पन्न आर्थिक समस्या सम्बोधन गर्न माग गर्दै उद्योग वाणिज्य संघ चितवनले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईमार्फत…
चितवनमा कोरोना उपचार : अस्पताल एकातिर, उपचार अर्कैतिर
सुवास पण्डित -
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–८ का कोरोना संक्रमितहरूलाई भरतपुर कोरोना अस्पताल नलगी भरतपुर अस्पताल लगिएपछि त्यहाँ कार्यरत चिकित्सकहरूले असन्तुष्टि जनाएका छन् ।
भरतपुर अस्पतालको अंग कोरोना अस्पताल…
चितवनमा र्यापिड टेष्ट पोजेटिभ देखिएकी महिलाको पीसीआर नतिजा नेगेटिभ
चितवन । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) जाँचमा पोजेटिभ नतिजा आएको चितवन रत्ननगरकी महिलाको पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको छ ।
पिठुवामा रहेको गुन्जमानसिंह अस्पतालमा गरिएको र्यापिड टेस्टमा आइतवार ती महिलामा एन्टिबडी पोजेटिभ…