ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनमा र्यापिड टेस्ट गर्ने कीट सकियो
चितवन, वैशाख ७–
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका लागि चितवनमा ल्याईएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने कीट सकिएको छ । पहिलो चरणमा विदेशबाट आएका व्यक्तिहरुको परीक्षणका लागि सात सय वटा कीट चितवन आएको थियो ।
ती सबै कीट…
कोरोना संक्रमित चितवनका आमा छोरा संग सम्पर्कमा आएका व्यक्तिको खोजी तीव्र
विवेक पोख्रेल -
बैशाख ६, चितवन । चितवनका कोरोना संक्रमित व्यक्तिसँग भौतिक सम्पर्क गरेकाहरूको खोजी तीव्र पारिएको छ ।
ती संक्रमित बसेको स्थान राप्ती नगरपनलिका वडा नम्बर ८, ब्रहम्मानगर क्षेत्र सिल गरी प्रहरीले ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु…
भरतपुर अस्पतालको आइसोलेसनमा रहेका २ जनामा कोरोना संक्रमण देखियाे
चितवन, ५ वैशाख । भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
भरतपुरकै प्रयोगशालामा गरिएको ‘पिसीआर’ परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । यहाँकाे ल्याबमा कोरोना भाइरस पोजेटिभ देखिएपछि थप परीक्षण गरी…
घर फर्केका १५० मजदुर चितवन र धादिङको सीमामा अलपत्र
लामो लकडाउनका कारण घर फर्केका मजदुरहरु चितवन र धादिङको सिमानामा पर्ने मौ खोलामा पुगेर विचल्लीमा परेका छन् । उनीहरु काठमाडौंबाट खाद्यान्न बोक्ने मालबहाक गाडीमा गएका हुन् ।
चितवन, रोल्पा, रुकुम र रुपन्देही लगायतका जिल्लामा रहेका आफ्नो घर…
चितवनका एक कैदीको मृत्यु
चितवन । कारागार कार्यालय भरतपुर, चितवनका एक कैदीको मृत्यु भएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का प्रितमबहादुर कुर्मीको मृत्यु भएको हो ।
लागूऔषध मुद्दामा विसं २०७३ मा जिल्ला…
-यापिड टेष्टमा पोजेटिभ देखिएका चितवनका युवाको पनि पीसीआर परीक्षण नेगेटिभ
चितवन, ३ बैशाख । -यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना पोजेटिभ देखिएका चितवनको रत्ननगर नगरपालिका–१२, एक व्यक्तिको स्वाबबाट पीसीआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।
बुधबार गरिएको ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षणमा…
कोरियाबाट आएका चितवनका एक व्यक्तिको आरडीटी परीक्षणमा कोरोना देखियो
विवेक पोख्रेल ।
चितवन, ३ वैशाख । र्र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मार्फत परीक्षणको क्रममा चितवनको रत्ननगरमा एकजनामा कोरोना (कोभिड १९) देखिएको छ । रत्ननगर १४ पिठुवामा रहेको गुञ्जमान सिंह अस्पतालमा आरडीटी प्रविधिमार्फत गरिएको परीक्षणमा…
नौबिसे पिप्लामोड सडकको मर्मतसम्भार शुरु
चितवन, ३ वैशाख (रासस) :
कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले मुलुकभरको जनजीवन ठप्प छ । अधिकांश सर्वसाधारण घरमै दिन बिताइरहेका छन् । अत्यावश्यक बाहेकका सवारीसाधन…
नेता देवी ज्ञवाली उच्चस्तरिय भूमि आयोगको केन्द्रिय अध्यक्षमा नियुक्त
चितवन,बैैशाख ३-
चितवनका चर्चित नेता देवी ज्ञवाली ‘भूमि सम्बन्धी समस्या समाधान आयोग’को अध्यक्षमा नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रीपरिषदको बैठकबाट उनलाई अध्यक्षमा नियुक्त गरिएको हो । उनि नेकपाका केन्द्रिय सदस्य हुन् । भरतपुर…
लकडाउनले बजार नपाएपछि फूल हेर्दै चित्त बुझाउँदै चितवनका किसान
चितवन,बैशाख १-
लकडाउनसँगै बजार नपाएपछि यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् । लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ फूल जान छाडेपछि…