ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
भरतपुर अस्पतालबाट दुई महिनामा सर्पदंशका ११ बिरामीले लिए उपचार
चितवन । चितवनको भरतपुर अस्पतालमा फागुन र चैत महिनामा गरी ११ जना सर्पदंशका बिरामीले उपचार गराएका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गर्मी महिना सुरु भएसँगै सर्पदंशका बिरामी अस्पताल आउन थालेका हुन् । अस्पतालमा नवलपरासीका…
कहाँ गयो कालिका नगरपालिकाको सरकारी राहत प्याकेज ?
केशव तिवारी घायल / पुर्वि चितवनको कालिका नगरपालिकामा राहत सहयोग दिने कैयौं ब्यक्तिहरु छन् जो पब्लिसिटीमा गएनन् । प्रचारप्रसार नगरे राम्रो हुन्थ्यो, केहीले गरे । यो व्यक्तिगत छनौटको पनि कुरा हो ।
खाँचोमा हुने धेरैले आफैले टिभी रेडियो…
खैरहनीको राहत कोषमा साढे २ लाख सहयोग
लकडाउनको समय अझ लम्विने संकेत मिलिरहेका बेला खैरहनी नगरपालिकाले स्थापना गरेको विपद् राहत कोषमा सहयोग बढ्ने क्रम तीव्र बनेको छ ।
नगरपालिकाले कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा त्यसपछि सिर्जित अवस्थालाई मध्यनजर गर्दै विपद् राहत कोष…
प्रसुति सेवामा कुनै समस्या छैन : भरतपुर अस्पताल
चितवन, चैत २७-
भरतपुर अस्पतालमा प्रसति सेवा निःशुल्क रहेको छ । तर त्यही सेवाका लागि निजी अस्पतालमा चर्को शुल्क असुल्ने गरिन्छ ।
अहिले भरतपुर अस्पतालमा कोभिड–१९ को जोखिमको त्रास देखाएर निजी अस्पतालले बिरामी लाने गरेका बताइएको छ ।…
मारमा पोल्ट्री क्षेत्र : दैनिक २२ करोड नोक्सानी
कोरोना नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण पोल्ट्री क्षेत्र मारमा परेको छ । लकडाउनका कारण कुखुरा, अण्डा र कच्चा पदार्थको डुवानीमा समस्या भएको छ ।
पोल्ट्रीजन्य उत्पादनको बिक्री वितरण र उपभोगमा समेत कमी आएपछि दैनिक करोडौँ…
चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको बेलसार मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२२ बोटे टोलमा बस्ने ४० वर्षीय पूर्णबहादुर कुमालको मृत्यु भएको निकुञ्जका सहायक…
चितवनमा कोरोना परीक्षण शुरु
चितवन, चैत २३ । चितवनमा पनि कोरोना परिक्षण सुरु भएको छ । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा आइतबारदेखि कोभिड १९ को परिक्षण सुरु गरिएको हो ।
सम्पूर्ण उपकरणहरु जडान गरेर परिक्षण शुरु गरिएको प्रयोगशाला स्थापना तथा सञ्चालन…
चितवन राष्ट्रिय निकुञ्जमा कडाई, निषेधित गतिविधि गर्ने ९० जना पक्राउ
चितवन, चैत २३–
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा थप कडाइ गरिएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९)संग लड्न घोषणा गरेको लकडाउनको फाइदा उठाउँदै निकुञ्जमा निषेधित गतिविधि हुन थालेपछि निकुञ्जले थप कडाइ गरेको हो ।
यसैक्रममा…
चितवनमा सालको काठसहित एक जना पक्राउ
चितवन, चैत २३– चितवनमा सालको काठसहित एक जनालाई पक्राउ गरेको छ ।
पूर्वीचितवनको कालिका नगरपालिका–६ का सन्तविर पाख्रिनलाई शनिबार दिउँसो काठसहित पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय टाँडीको टोलीले विभिन्न…