समुह अनुसार हेर्नसहोस

चितवन

बर्षाका कारण १५ करोडको ईटा क्षति

चितवन । तीन दिनदेखि परेको वर्षाका कारण जिल्लाका इँटा उद्योगमा रु १५ करोड बराबरको क्षति भएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका  कांँचो इँटामा ठूलो क्षति पुगेको हो । इँटा उद्योग सङ्घ…

चितवनका सीमान्तकृत समुदायलाई वागमती सरकारले घर बनाई दिने

वाग्मती प्रदेश सरकारले मकवानपुर तथा चितवन जिल्लाका सीमान्तकृत तथा लोपोन्मुख जातिका लागि आवास निर्माण गर्ने भएको छ । यसका लागि भौतिक विकास तथा योजना मन्त्रालयले चालू आर्थिक वर्षमा रु ४८ करोड ४० बजेट विनियोजन गरेको जनाएको छ । सीमान्तकृत तथा…

क्यान्सर अस्पतालको सञ्चालक समितिले पूर्णता पायो, नेकपा चितवनका दुई युवा नेता समितिमा

१७ महिनादेखि रिक्त रहेको पदमा सोमबार बसेको क्याबिनेटले ६ जनालाई नियुक्त गरेसँगै सञ्चालक समितिले पूर्णता पाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रस्तावमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा कैलाश भण्डारी, डा रक्षा…

चितवनमा छोराबाट आमा बलात्कृत

.  आफैँले जन्माएको छोराबाट बलात्कृत हुँदाको पीडा कल्पनासम्म गर्न सकिँदैन । तर, चितवनमा एक आमा आफ्नै छोराबाट बलात्कृत भएकी छन् । प्रहरीमा छोराले नै बलात्कार ग¥यो भन्दै उजुरी परेपछि घटना सार्वजनिक भएको हो । भरतपुर महानगरपालिका वडा…

चितवन काँग्रेसद्वारा चितवन बन्द घोषणा

चितवन । नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले फागुन १५ गते ‘चितवन बन्द’ को घोषणा गरेको छ । चितवनकै माडी नगरपालिका–१ का वडाध्यक्ष एवम् काँग्रेसका स्थानीय नेता कृष्णप्रसाद पौडेलको आमरण अनशनप्रति ऐक्यवद्धता जनाउँदै काँग्रेसले…

चितवन गोन्द्राङको ढाँट सर्छ: गृहमन्त्री थापा

चितवन, फागुन १२ - गृहमन्त्री रामबहादुर थापाले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताएका छन । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र काठमाडौँद्वारा रत्ननगरमा आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवद्र्धन’सम्बन्धी तालीमको आज शुभारम्भ…

गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापन गरिँदै

प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा विशेष जोड दिएको छ । चालु आर्थिक वर्षमा ६०० हेक्टर नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत…

भरतपुर महानगरका वडाध्यक्ष अनशनमा

 माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलसहितले आमरण अनशन शुरु गरेका छन्। वडासदस्यद्वय शिवबहादुर कार्की र अमित लामासहित स्थानीयले विभिन्न सातबुँदे माग राख्दै बुधबार…

चितवनमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

चितवन, फागुन २– चितवनको रत्ननगर नगरपालिका–७ सौराहास्थित हात्ती प्रजनन केन्द्र नजिक खोरसोर जंगलमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बद्रेनी घर भएका ९३ वर्षीय मनबहादुर तामाङको मृत्यु भएको चितवन…

नागढुङ्गा–मुग्लिन सडक चारदेखि छ लेनसम्म विस्तार गरिँदै

- रासस - नागढुङ्गादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । हाल एकदेखि दुई लेन चौडाइ रहेको सडकलाई चारदेखि छ लेनसम्म विस्तार गर्न लागिएको हो । सडकमा साँघुरा मोड रहेकाले त्यसलाई समेत सुधार गरिने सडक…