समुह अनुसार हेर्नसहोस

चितवन

चितवनमा ७२ घण्टा भित्र ‘कोरोना विशेष’ अस्पताल बनाइने

चितवन जिल्लाको भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा कोरोना विशेष अस्पताल बनाइने भएको छ । भरतपुर महानगरपालिका र चितवन उद्योग संघको संयुक्त आयोजनामा मंगलबार विहान भएको छलफलले प्रदर्शनी केन्द्रलाई कोरोना विशेष अस्पताल बनाउने…

भरतपुर अस्पतलमा रहेका शंकास्पद व्यक्तिमा कोरोना भेटिएन

भरतपुर अस्पतालमा उपचारका लागि आएका शंकास्पद एक व्यक्तिमा कोरानो भाइरस (कोभिड–१९) नभेटिए देखिएको छ । अस्पतालका सूचना अधकिारी लिला पौडेलका अनुसार आईतबार उपचारका लागि भारतबाट फर्किएका एक जनामा कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि अस्पतालको…

चितवनमा तीन जनाको कोरोना परीक्षण, सबै नेगेटिभ

चितवनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंका गरिएका एक व्यक्तिको रिपोर्ट पनि नेगेटिभ आएको छ । यससंगै चितवनमा अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पुष्टि भएको छ । भरतपुर अस्पतालले एक जना बिरामीमा कोरोनाको आशंका गर्दै परीक्षणका लागि…

चितवनबाट कोरोना भाईरसका शंकास्पद तीन जनाको नमुना काठमाण्डौ पठाईयो

चितवन, फागुन २९ । नोवेल कोरोना भाईरस परिक्षणका लागि चितवनबाट तीन जनाको नमुना काठमाण्डौ पठाईएको छ । कोरोना भाईरससंग विरामीको लक्ष्ण देखिएपछि भरतपुर अस्पतालले एक महिनाको अवधिमा तीन जनाको नमुना टेकु स्थित केन्द्रीय प्रयोगशालामा पठाइएको…

चितवनका ५८ हजार बढी बालबालिकालाई दादुराको खोप लगाइँदै

चितवनमा नौ महिनादेखि पाँच वर्षमूनिका बालबालिकालाई दादुरा–रुवेलाबिरुद्धको खोप लगाइने भएको छ । दादुरा खोप अभियान–२०७६\७७ सञ्चालनसम्बन्धी खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो । यसका…

भरतपुर सिमलतालमा रोकिराखेको ट्रकमा बस ठोक्किदा ११ जना घाइते

नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ सिमलतालमा बिग्रिएर रोकिराखेको ना५ख ९६२२ नंको ट्रकमा कटारीबाट काठमाडाँैतर्फ जाँदै…

कोरोना प्रभाव: भरतपुरको हवाइ उडानमा विशेष निगरानी, यात्रुको संख्या घट्दै

नेपाललगायत विश्वभर फैलिएको नोबल कोरोना भाइरसको त्रासले भरतपुरबाट काठमाडौँ र पोखरा हुने उडानहरुमा विशेष सर्तकता अपनाइएको छ । भरतपुरमा कोरानोनाको त्रासले एयरलाइन्सहरुले विशेष सर्तकता अपनाउँदै रोकथामका विभिन्न उपायहरु अपनाएका हुन् । बुद्ध…

चितवनमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

चितवनमा बिहीबार ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बिहीबार दिउँसो १ः४५ बजेको समयमा नारायणगढ–मुग्लिन सडक खण्डस्थित भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक…

चितवनमा कोरोना भित्रिन नदिन उच्च सतर्कता

चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर…

२२ महिनामा क्रिकेट रंगशाला बनाइसक्छौं, मुठी खोलिदिनुस् : धुर्मुस

सीताराम कट्टेल ‘धुर्मुस’ले नरेफाँटस्थित लालीगुराँस बाटिका माद्यमिक विद्यालयको १४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै अबको २२ महिनाभित्र चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने बताएका छन् । विद्यालका…